खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङ गोल्डकपको पुरस्कार राशीमा वृद्धि, सहभागी हुने ८ टिमको छिनोफानो
खेल
Clock १५ साउन २०८१ | ३ मिनेट पाठ
ताप्लेजुङ गोल्डकपको पुरस्कार राशीमा वृद्धि, सहभागी हुने ८ टिमको छिनोफानो
फुङलिङमा भदौ ३ गते सुरु हुने अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप प्रतियोगिताका विजेता र उपविजेताले पाउने पुरस्कार राशीमा वृद्धि गरिएको छ ।
Whatsapp
ताप्लेजुङमा घरेलु तथा लघु उद्यममार्फत करिव ४ सयले पाए रोजगारी
अर्थ
Clock १५ साउन २०८१ | १ मिनेट पाठ
ताप्लेजुङमा घरेलु तथा लघु उद्यममार्फत करिव ४ सयले पाए रोजगारी
घरेलु तथा साना उद्योगमार्फत आर्थिक वर्ष २०८०-८१ मा ताप्लेजुङमा करिव ४ सय जनाले रोजगारी पाएका छन् ।
Whatsapp
जिल्ला कारागार ताप्लेजुङमा ५० प्रतिशत कैदीबन्दी जबरजस्ती करणी मुद्दाका
समाज
Clock १४ साउन २०८१ | १ मिनेट पाठ
जिल्ला कारागार ताप्लेजुङमा ५० प्रतिशत कैदीबन्दी जबरजस्ती करणी मुद्दाका
जिल्ला कारागार ताप्लेजुङमा कूलमध्ये पचास प्रतिशतभन्दा बढी जबरजस्ती करणी तथा जबरजस्ती करणी उद्योगको मुद्दा झेलिरहेका कैदी तथा थुनुवा रहेको पाइएको छ ।
Whatsapp
ताप्लेजुङमा ३१ जनाले त्यागे नेपाली नागरिकता
समाज
Clock ११ साउन २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा ३१ जनाले त्यागे नेपाली नागरिकता
नेपाल नागरिकता ऐन २०६३ जारी भएपछि जिल्ला प्रशासन कार्यालय ताप्लेजुङबाट ३१ जनाले नेपाली नागरिकता त्याग गरेका छन्।
Whatsapp
ताप्लेजुङमा १७ लाख क्युविक फिट काठ स्थानान्तरण, ७ करोड राजस्व संकलन
अर्थ
Clock १० साउन २०८१ | २ मिनेट पाठ
ताप्लेजुङमा १७ लाख क्युविक फिट काठ स्थानान्तरण, ७ करोड राजस्व संकलन
आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङबाट करिब १७ लाख क्युविक फिट काठको स्थानान्तरण इजाजत प्रदान गरिएको छ।
Whatsapp
गत आर्थिक वर्ष ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख बढी राजश्व संकलन
समाज
Clock १० साउन २०८१ | १ मिनेट पाठ
गत आर्थिक वर्ष ताप्लेजुङमा सवारी कारबाहीबाट ८ लाख बढी राजश्व संकलन
जिल्ला ट्राफिक कार्यालय ताप्लेजुङका प्रमुख(प्रहरी सहायक निरीक्षक)दीपक न्यौपानेका अनुसार आव २०८०-८१ मा कूल ८ लाख १९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको छ।
Whatsapp
एसईईको ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा तोकिए ६ केन्द्र
शिक्षा
Clock १० साउन २०८१ | १ मिनेट पाठ
एसईईको ग्रेडबृद्धि परीक्षाका लागि ताप्लेजुङमा तोकिए ६ केन्द्र
माध्यमिक शिक्षा परीक्षा(एसईई) २०८० को पूरक ग्रेडवृद्धि परीक्षाका लागि ताप्लेजुङमा ६ वटा केन्द्र निर्धारण भएका छन् ।
Whatsapp
एक वर्षमा पाथीभरा मन्दिरबाट उठ्यो झण्डै ४ करोड भेटी
समाज
Clock ०८ साउन २०८१ | २ मिनेट पाठ
एक वर्षमा पाथीभरा मन्दिरबाट उठ्यो झण्डै ४ करोड भेटी
आर्थिक वर्ष २०८०/८१ मा ताप्लेजुङस्थित पाथीभरा मन्दिरबाट झण्डै ४ करोड रुपैयाँ भेटी संकलन भएको छ।
Whatsapp
बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयमा बुझाइयो
समाज
Clock ०८ साउन २०८१ | १ मिनेट पाठ
बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयमा बुझाइयो
ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ७ ऐश्वर्य चौकस्थित बाटोमा फेला पारेको सालक डिभिजन वन कार्यालयलाई जिम्मा लगाइएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस