तत्कालै शिक्षण संस्था सञ्चालन हुन सक्ने अवस्था नदेखिएपछि हिमाली जिल्ला ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रहरुमा घरमै बसेर पढ्न पाउने योजनाको विकास गरिएको छ।
जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले स्थानीय प्रशासनको सहमति बेगरका सवारी तथा यात्रुलाई नाका–नाकामै रोकिदिन झापा, इलाम र पाँचथर प्रशासन कार्यालयमा अनुरोध पत्र पठाएको छ।
ताप्लेजुङ फेरी दोस्रो पटक कोरोना संक्रमित शून्य जिल्ला बनेको छ। कोरोना संक्रमित मिक्वाखोला गाउँपालिकाका एक पुरुषको दोस्रो पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएसंगै ताप्लेजुङ दोस्रो पटक शून्य संक्रमित जिल्ला...
ताप्लेजुङमा खानेपानी प्रशोधन केन्द्र निर्माणको तयारी थालिएको छ । सदरमुकाम अवस्थित फुङलिङ नगरपालिकाका उपभोक्तालाई स्वच्छ खानेपानी उपलब्ध गराउने योजनाका साथ प्रशोधन केन्द्र परियोजना निर्माणको तयारी थालि...
कोरोना कहरले प्रभावित ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवामा अवस्थित देउराली भित्री सामुदायिक वन क्षेत्रमा निर्माणाधिन जैविक विविधता एकिकृत संरक्षण स्रोत केन्द्रको निर्माणको निर्माण कार्य त...