निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल(प्याब्सन) ताप्लेजुङले शिक्षा ऐन तथा नियमावलीले निर्दिष्ट गरेका शुल्कहरु संकलन गर्न पाउने व्यवस्थाका लागि स्थानीय सरकारको ध्यानाकृष्ट गरेको छ ।
साउनको दोस्रो साताबाट भौतिक दुरी कायम गरी पठनपाठन सुरु गर्ने घोषणा गरेको ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा रहेको सिनाम माविले टोल–टोलमा पुगेर पढाउन थालेको छ ।
ताप्लेजुङमा भेटिएका पहिलो कोरोना संक्रमितले कोरानालाई जितेका छन् । मोरङको गोठगाउँस्थित कोभिड–१९ उपचार केन्द्रमा रहेका उनको दुई पटकको पीसीआर रिपोर्ट नेगेटिभ आएपछि उपचार केन्द्रबाट डिस्चार्ज गरिएको छ ।
ताप्लेजुङबाट पठाइएको ३५ जनाको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । संक्रमित २ जनासंगै सम्भावित सम्पर्कमा रहेका, क्वारेन्टिनमा बसेका र जिल्ला अस्पतालको फिबर क्लिनिकमा उपचारार्थ भर्ना भएका ३१ पुरुष र...
ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाकी रीता बराल पोखरेललाई सिकेको सीप प्रयोग गर्न सकेमा अहिले सम्म श्रीमान्संगको परनिर्भरता हट्ने आत्मबिश्वास पलाएको छ । उनले खुलेरै भनेकी छन्‘जाँगर चलाउँछु...
ताप्लेजुङ सदरमुकाम फुङ्लिङकै एउटा बस्ती पहिरोको उच्च जोखिममा रहेको छ । बस्तीमाथिबाट झरेको पहिरोले फुङलिङ नगरपालिका–८ दोखु खोदम्बुको बस्ती जोखिममा परेको हो । बिहीबार बेलुका घरमाथि पहिरो झरेपछि सो बस्ती...