जिल्ला परीक्षा समन्वय तथा सहजीकरण समितिको बैठकले केन्द्राध्यक्षको टुङ्गो लगाएको शिक्षा विकास तथा समन्वय इकाइ ताप्लेजुङका प्रमुख योगेश्वर भट्टराईले जानकारी दिए।
प्रहरीका अनुसार यमराज फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकस्थितमा रहेको निर्माणाधीन अपर तमोर जलविद्युत योजना २०८२ साल फागुन ८ गते घर जान्छु भनी हिँडेका थिए।
शपथ ग्रहण गरेलगत्तै सांसद थेबेले पहिलो महिनाको पारिश्रमिक सिदिङवा गाउँपालिकाको आगेपा आधारभूत विद्यालयको जग्गा व्यवस्थापन र भवन निर्माणमा सहयोग गर्ने निर्णय गरेका हुन्।
अध्यक्ष चौहान र उपाध्यक्ष मावोद्वारा जारी सूचना अनुसार चैत महिनामै वर्षा हुन थालेको र गोलिया निकासी तथा ढुवानीले गर्दा सडक बिग्रने, भत्कने र खाल्डो पर्ने पाइएकाले खाद्यान्न र यात्रुवाहक सवारी साधनका ध...
कोशी पर्यटन भ्रमण वर्ष २०८२ को अवसरमा ताप्लेजुङ सरोकार केन्द्र काठमाडौंले ओलाङचुङगोला-सिङ्जेमा ताल-टिपताला भञ्ज्याङ पर्यटन प्रवर्द्धन कार्यक्रम आयोजना गरेको छ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाको वडा नं ५ र ६ फाकुम्बालाई वडा नं २ र १ हुँदै दोभान र फुङलिङ बजारसँग जोड्ने नेरुवाखोला खार्तेको निर्माणाधीन मोटरेबल हिउँदे बाढीका कारण भाँचिएको छ।