अन्य दलका उम्मेदवारहरूले पनि न्यूनदेखि मध्यम खर्च विवरण बुझाएका छन्। तर राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापा लगायत केही उम्मेदवारले अझै विवरण बुझाएका छैनन्।
ताप्लेजुङस्थित पाथीभरा क्षेत्रमा हिमपात भएको छ। यो वर्ष पाथीभरा क्षेत्रमा ९ औं पटक हिमपात भएको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए।
ताप्लेजुङमा निर्माणाधीन युनाइटेड मेवाखोला जलविद्युत् आयोजनाबाट उत्पादित ५० मेगावाट क्षमताको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा समाहित गर्ने प्रक्रिया सुरु गरिएको छ। बिहीबारबाट प्रसारण लाइनका तारहरूमा ल...
बुधबार जिल्लाका ग्यास सिलिण्डर बिक्रेताहरूको भेलाले ७.१ किलोग्राम वजनको आधा भरिएको एलपी ग्यासको मूल्य प्रति सिलिण्डर १,३०० रुपैयाँ निर्धारण गर्ने निर्णय गरेको छ।
ताप्लेजुङस्थित पाथीभरा बहुमुखी क्याम्पसका विद्यार्थीहरूले सोमबार फुङलिङमा प्रदर्शन गर्दै इनिशा विकमाथि बलात्कारपछि हत्या भएको घटनामा दोषीलाई पक्राउ गरी कानुनी दाहेरामा ल्याउन सरकारको ध्यानाकर्षण गराएक...