खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
सिरिजङ्गा गोल्डकपमा सहभागी हुने आठ टिमको टुङ्गो लाग्यो, विजेताले ३ लाख पुरस्कार पाउने
खेल
Clock २७ कार्तिक २०८२ | १ मिनेट पाठ
सिरिजङ्गा गोल्डकपमा सहभागी हुने आठ टिमको टुङ्गो लाग्यो, विजेताले ३ लाख पुरस्कार...
आयोजक तेल्लोक स्पोर्टिङ क्लवले बिहीबार सदरमुकाम फुङलिङमा पत्रकार सम्मेलनमार्फत अन्तर्राष्ट्रिय आमन्त्रण सिरिजङ्गा गोल्डकप फुटबल प्रतियोगितामा सहभागी हुने टिम सार्वजनिक गरेको हो ।
Whatsapp
सिदिङ्वामा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु
शिक्षा
Clock २६ कार्तिक २०८२ | २ मिनेट पाठ
सिदिङ्वामा अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रम सुरु
अन्तर पुस्ता सीप हस्तान्तरण कार्यक्रममा महिनामा ४ दिन पुराना र मौलिक सीपहरु बारेमा स्थानीय क्षेत्रका जानकारहरुबाट ज्ञान र सीप हस्तान्तरण गरिने छ ।
Whatsapp
ताप्लेजुङबाट अवैध काठसहित सात ट्रक नियन्त्रणमा
समाज
Clock २५ कार्तिक २०८२ | १ मिनेट पाठ
ताप्लेजुङबाट अवैध काठसहित सात ट्रक नियन्त्रणमा
ताप्लेजुङ प्रहरीले सिदिङ्वा गाउँपालिकाबाट अवैध रूपमा ढुवानी भइरहेको ठूलो परिमाणको काठसहित सातवटा ट्रक नियन्त्रणमा लिएको छ।
Whatsapp
अलैँचीको प्रवर्द्धन गर्दै मिक्वाखोला, फुटबलको बिजेतालाई अलैँची पुरस्कार
खेल
Clock २५ कार्तिक २०८२ | २ मिनेट पाठ
अलैँचीको प्रवर्द्धन गर्दै मिक्वाखोला, फुटबलको बिजेतालाई अलैँची पुरस्कार
दोस्रो फङ्फङ्देन झरना साँस्कृतिक तथा पर्यटन मेलाका बिजेताले पाउने पुरस्कारदेखि मायाको चिनोसम्म अलैँची प्रदान गरिने भएको छ ।
Whatsapp
जेन-जीको दवावले ओलाङचुङगोलाको मूल भन्सारमा मंसिर १ देखि कर्मचारी आउने
समाज
Clock २५ कार्तिक २०८२ | १ मिनेट पाठ
जेन-जीको दवावले ओलाङचुङगोलाको मूल भन्सारमा मंसिर १ देखि कर्मचारी आउने
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका-७ ओलाङचुङगोलाको मूल भन्सार कार्यालयमा मंसिर १ गतेदेखि कर्मचारी पठाउने गरी भन्सार विभागले तोक लगाईदिएको छ ।
Whatsapp
मतदान स्थल तथा केन्द्र पुनरावलोकनका लागि ताप्लेजुङमा पाँच वडाको सिफारिस
समाज
Clock २५ कार्तिक २०८२ | ३ मिनेट पाठ
मतदान स्थल तथा केन्द्र पुनरावलोकनका लागि ताप्लेजुङमा पाँच वडाको सिफारिस
मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनका लागि सिफारिस गरेका ताप्लेजुङका ५ वटा वडामध्ये ४ वटाले आफुले पूरा गर्नुपर्ने ८० प्रतिशत जिम्मेवारी पूरा गरी विवरण पठाएका छन्।
Whatsapp
सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी
समाज
Clock २४ कार्तिक २०८२ | १ मिनेट पाठ
सीमा स्तम्भको मर्मत गर्दै सशस्त्र प्रहरी
सशस्त्र प्रहरी बल नेपालले ताप्लेजुङको उत्तरपूर्वी नेपाल–भारत सीमा क्षेत्रको अनुगमन, सीमा स्तम्भ मर्मत तथा दशगजा क्षेत्रको सफाई गरेको छ ।
Whatsapp
कञ्चनजंघा क्षेत्र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ग्रीन लिष्टमा आवेदन दिन योग्य
समाज
Clock २३ कार्तिक २०८२ | ४ मिनेट पाठ
कञ्चनजंघा क्षेत्र अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघको ग्रीन लिष्टमा आवेदन दिन...
ताप्लेजुङको कञ्चनजंघा संरक्षण क्षेत्रसहितका पर्यावरणीय महत्वका स्थानको सम्भाव्यता अध्ययन सुरु भएको छ ।
Whatsapp
बढ्दैछ कालो सुनको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार
अर्थ
Clock २३ कार्तिक २०८२ | १ मिनेट पाठ
बढ्दैछ कालो सुनको मूल्य, ताप्लेजुङमा प्रतिमन एक लाख दुई हजार
आइतबार गुणस्तरीय अलैंची प्रतिमन १ लाख २ हजार रुपैयाँका दरले कारोबार भएको छ ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस