खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
कार्तिक अन्तिम साता फुङलिङमा हुने शल्यक्रियासहितको आँखा शिविरमा रुइतको परिवारै खटिने
स्वास्थ्य
Clock २२ कार्तिक २०८२ | २ मिनेट पाठ
कार्तिक अन्तिम साता फुङलिङमा हुने शल्यक्रियासहितको आँखा शिविरमा रुइतको परिवारै ख...
कार्तिक अन्तिम साता ताप्लेजुङमा हुने शल्यक्रियासहितको निःशुल्क आँखा शिविरमा विश्व विख्यात डाक्टर सन्दुक रुइतको परिवार नै खटिने भएको छ।
Whatsapp
कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप मंसिर १३ गतेदेखि
खेल
Clock २१ कार्तिक २०८२ | १ मिनेट पाठ
कञ्चनजंघा सेसेलुङ महिला गोल्डकप मंसिर १३ गतेदेखि
समितिका संयोजक चन्द्रकुमार थेबेका अनुसार यसअघि पुरुष फुटबल प्रतियोगिता हुँदै आएकोमा यसवर्ष ताप्लेजुङ जिल्ला अन्तरपालिका स्तरीय महिला फुटबल आयोजना गरिएको छ ।
Whatsapp
जेन-जीबीच एकता आवह्वान गर्दै ताप्लेजुङमा प्रर्दशन
समाज
Clock २१ कार्तिक २०८२ | १ मिनेट पाठ
जेन-जीबीच एकता आवह्वान गर्दै ताप्लेजुङमा प्रर्दशन
कर्भडहलमा भेला भई नगर परिक्रममा पश्चात वीरेन्द्र चौकमा जनचेतनामुलक नाटक र जनवादी सांगीतिक कार्यक्रम गरिएको हो ।
Whatsapp
महाधिवेशनलाई ताप्लेजुङ एमालेले प्रतिनिधि छान्ने
राजनीति
Clock २० कार्तिक २०८२ | २ मिनेट पाठ
महाधिवेशनलाई ताप्लेजुङ एमालेले प्रतिनिधि छान्ने
नेकपा एमालेको ११ औं महाधिवेशनलाई ताप्लेजुङबाट १२ जना प्रतिनिधि चयन हुने भएका छन् ।
Whatsapp
४० वर्ष पुरानो सिटी हल भत्काइयो, पार्किङसहित नयाँ भवन बन्ने
समाज
Clock १९ कार्तिक २०८२ | ३ मिनेट पाठ
४० वर्ष पुरानो सिटी हल भत्काइयो, पार्किङसहित नयाँ भवन बन्ने
जिल्ला समन्वय समिति प्रमुख छिरिङ लामाका अनुसार बहूद्देश्यीय भवन पार्किङ, सामुदायिक, प्रशासनिक र आवासीय सहितको ४ तलाको हुनेछ।
Whatsapp
टिपताला नाका खोल्नेसहितका चार बुँदे माग राखेर जेनजीद्वारा सरकारको ध्यानाकर्षण
समाज
Clock १८ कार्तिक २०८२ | २ मिनेट पाठ
टिपताला नाका खोल्नेसहितका चार बुँदे माग राखेर जेनजीद्वारा सरकारको ध्यानाकर्षण
नेपाल–चीनको स्वशासित क्षेत्र तिब्बतको सीमानाका टिपताला नाका सञ्चालनसहितका विषयमा सरकारको ध्यानाकर्षण गराउँदै जेनजी ताप्लेजुङले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गरेको छ।
Whatsapp
दर्ता नगरी व्यापार गर्न मिक्वाखोलामा कढाइ, सडकमा दाउरा राख्न रोक
समाज
Clock १७ कार्तिक २०८२ | १ मिनेट पाठ
दर्ता नगरी व्यापार गर्न मिक्वाखोलामा कढाइ, सडकमा दाउरा राख्न रोक
ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले पालिकाको सीमानामा रहेका मुख्य बजार क्षेत्रहरुमा दर्ता नभई व्यपार व्यवसाय सञ्चालन गर्नमा कडाई गर्ने भएको छ ।
Whatsapp
चौरीले विदेशीलाई हान्यो, तिघ्रामा चोट
समाज
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
चौरीले विदेशीलाई हान्यो, तिघ्रामा चोट
फलेबाट घुन्सातर्फ जाने क्रममा अचानक चौंरी गाईले पछाडिबाट आक्रमण गरी स्वीजरल्याण्डका नागरिक रोनाल्ड क्रिस्टोनलाई घाइते बनाएको छ ।
Whatsapp
केक्यापको तल्लो क्षेत्रमा क्यामरा ट्रयापिङ, सुझाव संकलन सुरु
समाज
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
केक्यापको तल्लो क्षेत्रमा क्यामरा ट्रयापिङ, सुझाव संकलन सुरु
दुईदिनसम्म चल्ने उक्त कार्यक्रममा क्यामरा ट्रयापिङमा संलग्न समुदायका अगुवाहरुले क्यामरा ट्रयापिङमा प्राप्त नतिजा र अनुभव प्रस्तुत गर्नेछन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस