खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा खाद्यले पाँच सय क्विन्टल चामल बिक्री नभइञ्जेलसम्म मूल्यमा छुट दिइरहने
अर्थ
Clock १६ कार्तिक २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा खाद्यले पाँच सय क्विन्टल चामल बिक्री नभइञ्जेलसम्म मूल्यमा छुट दिइरहन...
खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले ५ सय क्विन्टल चामल बिक्री नभइञ्जेलसम्मका लागि छुटसहितको मूल्यलाई कायम राख्ने भएको छ।
Whatsapp
सरकारलाई खबरदारी गर्दै ताप्लेजुङका जेन-जी
राजनीति
Clock १५ कार्तिक २०८२ | २ मिनेट पाठ
सरकारलाई खबरदारी गर्दै ताप्लेजुङका जेन-जी
ताप्लेजुङका जेन-जी अगुवाहरुले जिल्लाका समसामयिक विषयमा काठमाडौं केन्द्रित कार्यक्रम तय गर्ने योजना बनाएका छन् ।
Whatsapp
ताप्लेजुङमा निर्वाचनको तयारी: मतदान स्थल र केन्द्र पुनरावलोकन गर्न बोलाइयो बैठक
राजनीति
Clock १५ कार्तिक २०८२ | ३ मिनेट पाठ
ताप्लेजुङमा निर्वाचनको तयारी: मतदान स्थल र केन्द्र पुनरावलोकन गर्न बोलाइयो बैठक
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहने जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिमा जिल्ला तहमा क्रियाशील राजनीतिक दल प्रमुख तथा प्रतिनिधि, जिल्ला समन्वय अधिकारी, जिल्लास्थित सुरक्षा निकायका...
Whatsapp
फक्ताङलुङ र केसीएएमसीबीचको विवादः समस्या समाधानका लागि फक्ताङलुङद्वारा सरकारको ध्यानाकर्षण
राजनीति
Clock १४ कार्तिक २०८२ | ३ मिनेट पाठ
फक्ताङलुङ र केसीएएमसीबीचको विवादः समस्या समाधानका लागि फक्ताङलुङद्वारा सरकारको ध...
आन्तरिक आय कमजोर हुँदा आन्तरिक स्रोतबाट सञ्चालन गर्नुपर्ने विकासका कार्यमा समेत प्रत्यक्ष प्रभाव पारेको पालिकाको ठहर छ ।
Whatsapp
पानी परेपनि झण्डै १५ सय दर्शनार्थी पुगे पाथीभरा मन्दिर
धर्म/संस्कृति
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
पानी परेपनि झण्डै १५ सय दर्शनार्थी पुगे पाथीभरा मन्दिर
लगातारको वर्षा र बद्लिँदो मौसमबीच पनि बिहीबार ताप्लेजुङस्थित प्रसिद्ध पाथीभरा देवी मन्दिरमा एक हजार ४२१ भक्तजनले दर्शन गरेका छन्।
Whatsapp
ताप्लेजुङको हिमाली गाउँ घुन्सामा फल्यो स्याउ
अर्थ
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
ताप्लेजुङको हिमाली गाउँ घुन्सामा फल्यो स्याउ
फक्ताङलुङ गाउँपालिका वडा नं ६ मा अवस्थित करिव ३ हजार २०० मिटर उचाईको फले र ३ हजार ४७५ मिटर उचाईमा रहेको घुन्सामा उत्पादित स्याउको गुणस्तरीयता मापन सफल भएको स्थानीय दावा इलावाले जानकारी दिए ।
Whatsapp
फुङलिङका पसल अब प्रत्येक शुक्रबार बन्द हुने
अर्थ
Clock १३ कार्तिक २०८२ | १ मिनेट पाठ
फुङलिङका पसल अब प्रत्येक शुक्रबार बन्द हुने
चाडपर्वका लागि भदौ २७ गते शुक्रबारदेखि खुल्ला भएको ताप्लेजुङको फुङलिङका बजार पसल कात्तिक १४ गते शुक्रबारदेखि फेरि साप्ताहिक रुपमा एकदिन बन्द हुने भएका छन् ।
Whatsapp
ताप्लेजुङमा मौसमी जोखिमबाट बच्न प्रशासनको अपिल
समाज
Clock ११ कार्तिक २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा मौसमी जोखिमबाट बच्न प्रशासनको अपिल
प्रशासनले जल तथा मौसम विज्ञान विभागको बुलेटिन उल्लेख गर्दै जोखिमबाट बच्न आग्रह गरेको छ।
Whatsapp
एकैदिन ६ हजारले गरे पाथीभराको दर्शन
धर्म/संस्कृति
Clock १० कार्तिक २०८२ | १ मिनेट पाठ
एकैदिन ६ हजारले गरे पाथीभराको दर्शन
ताप्लेजुङको पाथीभरा दर्शन गर्ने दर्शनार्थीको संख्या यो सिजनमा बढेको छ । यो सिजनमा एकैदिन ६ हजारभन्दा बढीले पाथीभराको दर्शन गरेका छन् । कात्तिकको १० गते सम्ममा पाथीभरा मन्दिरमा झण्डै १६ हजार तीर्थालुले...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस