जिल्ला प्याब्सन ताप्लेजुङका अध्यक्ष गणेश सिग्देलको निधनमा बुधबार ताप्लेजुङका निजी विद्यालयले शोक मनाउने भएका छन् । निजी विद्यालयले पठनपाठन नगरी शोक मनाउन लागेका हुन् ।
पालिका अध्यक्ष राजन लिम्बू (मुक्ति)ले सुख्खा याम लागिसकेको भन्दै पालिकाभित्रका कृषि सडकहरू मर्मतसम्भार तथा सफाइ गरिदिन पालिकामा सञ्चालित जलविद्युत परियोजनाहरूलाई आग्रह गरेका छन्।
यसअघि जेन-जी अगुवाले ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँलाई टिपताला नाका सञ्चालन, तमोर करिडोर अन्तर्गत टिपतालासम्म जोड्ने खण्डको कालोपत्रेसहितको स्तरोन्नति
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले वडामा रहने मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकनसहितको सिफारिसका लागि जिल्लाका सबै वडाहरूमा लिखित पत्राचार गरेको छ।
आँखा स्वास्थ्य क्षेत्रका विश्व बिख्यात चिकित्सक डाक्टर सन्दुक रुईतको उपस्थितिमा आउँदो यही कात्तिक मसान्तदेखि तीन दिन ताप्लेजुङका वृहत्त आँखा स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ।