खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
झोला बनाउने गोदाममा आगलागी हुँदा ३६ लाखको क्षति
समाज
Clock ०५ कार्तिक २०८२ | १ मिनेट पाठ
झोला बनाउने गोदाममा आगलागी हुँदा ३६ लाखको क्षति
सार्कीको एक तले पक्की घरमा विद्युत सर्ट भइ आगलागी भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी तथा प्रहरी निरीक्षक विवेक बस्नेतले जानकारी दिए।
Whatsapp
पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण
समाज
Clock ०४ कार्तिक २०८२ | १ मिनेट पाठ
पाथीभरा साउथ इष्ट हिमालको सफल आरोहण
ताप्लेजुङको कञ्चनजङ्घा क्षेत्रमा अवस्थित पाथीभरा साउथ इष्ट हिमालको पहिलो पटक सफल आरोहण गरिएको छ।
Whatsapp
मेहेलेका शिक्षक मण्डलको करेन्ट लागेर मृत्यु
समाज
Clock ०३ कार्तिक २०८२ | १ मिनेट पाठ
मेहेलेका शिक्षक मण्डलको करेन्ट लागेर मृत्यु
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा कार्यरत एक शिक्षकको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि ताप्लेजुङमा पाँच सय आवेदन
समाज
Clock ०३ कार्तिक २०८२ | २ मिनेट पाठ
राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि ताप्लेजुङमा पाँच सय आवेदन
चालु आर्थिक वर्ष २०८२/८३ को असोज मसान्तसम्ममा करिब पाँच सय जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आवेदन दिएका छन्।
Whatsapp
सुटुक्कै पाथीभरा पुगे अभिनेता जीवन लुइँटेल
कला/साहित्य
Clock ०२ कार्तिक २०८२ | २ मिनेट पाठ
सुटुक्कै पाथीभरा पुगे अभिनेता जीवन लुइँटेल
‘शिरिषको फूल’नाटकको शीर्ष भूमिकामा अभिनय गर्न अमेरिकाबाट नेपाल आएका नायक जीवन लुइँटेल सुटुक्क ताप्लेजुङको पाथीभरा मन्दिर पुगेका छन् ।
Whatsapp
बरामद विभिन्न खालका पटाका नष्ट
समाज
Clock ०२ कार्तिक २०८२ | १ मिनेट पाठ
बरामद विभिन्न खालका पटाका नष्ट
लुकाई छिपाई ताप्लेजुङ सदुरमुकाम फुङलिङ ल्याउन लागेको बिष्फोटक पदार्थ पटका ताप्लेजुङ प्रहरीले बरामद गरी नष्ट गरेको छ ।
Whatsapp
कार्तिकमा प्रतिमन आठ हजारसम्म बढ्यो अलैँचीको मूल्य
अर्थ
Clock ०२ कार्तिक २०८२ | २ मिनेट पाठ
कार्तिकमा प्रतिमन आठ हजारसम्म बढ्यो अलैँचीको मूल्य
नेपालबाट भारत निकासी हुने अलैँचीलाई अस्तित्वमा चुनौती रहेको व्यवसायीले औंल्याएका छन्।
Whatsapp
ताप्लेजुङको खाम्लुङमा कात्तिक ७ देखि अन्तर जिल्ला स्तरीय फुटबल हुँदै
खेल
Clock ०१ कार्तिक २०८२ | १ मिनेट पाठ
ताप्लेजुङको खाम्लुङमा कात्तिक ७ देखि अन्तर जिल्ला स्तरीय फुटबल हुँदै
कात्तिक ७ गतेदेखि १३ गतेसम्म हुने फुटबल खेलमा १० टिमको सहभागिता रहने आयोजक पृथ्वी तथा लेस्नमाया स्मृति युवा क्लवका अध्यक्ष सुजन सामेखामले जानकारी दिए ।
Whatsapp
असोज महिनामा पाथीभरामा २९ हजारबढी दर्शनार्थी
धर्म/संस्कृति
Clock ३१ असोज २०८२ | १ मिनेट पाठ
असोज महिनामा पाथीभरामा २९ हजारबढी दर्शनार्थी
असोज महिनामा ३३ लाख ८२ हजार रुपैयाँ भेटि गणना भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले जानकारी दिए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस