सिद्धार्थ बैंक लिमिटेडको अगुवाइ र माछापुच्छ्रे बैंकसँगको समन्वयमा विभिन्न बैंकहरुले तमोर–मेवा जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेगरी सम्झौता भएको तमोर–मेवा जलविद्युत आयोजनाको प्रवद्र्धक संस्था स्पा...
लिम्बू जातिको मौलिक तथा सांस्कृतिक कर्मकाण्डमा पुजारीका रूपमा रहेका फेदाङ्मा, येबा,साम्बा, बजुवाहरूले बाँसको सिन्का र उनीको धागोबाट सिलाम साक्मा निर्माण गरी प्रयोग गर्ने गर्दछन् ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङले गत असार १६ गतेसम्म कार्यालयमा दर्ता भएको विवरणका आधारमा २०८२ साल कात्तिक १६ गतेसम्ममा मतदानका लागि योग्य हुने पालिकागत मतदाताको विवरण निकालेको छ ।
सेतो पुतलीको सङ्क्रमणबाट आँखामा लाग्ने रोग सापु हो । सापुको पूरारुप सिजनल हाइपरएक्युट प्यानुभाइटिस हो । यो आँखामा हुने एक प्रकारको संक्रमण हो,जसले दृष्टि गुम्ने जोखिम हुन्छ ।