खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
पाँचथर दुर्घटनामा मृत्यु भएकाको शव घरसम्म लैजाँदा लाग्ने खर्च मेरिङदेनले बेहाेर्ने
समाज
Clock १९ असोज २०८२ | १ मिनेट पाठ
पाँचथर दुर्घटनामा मृत्यु भएकाको शव घरसम्म लैजाँदा लाग्ने खर्च मेरिङदेनले बेहाेर्...
तमोर करिडोर अन्तर्गत पाँचथरको कुम्मायक गाउँपालिका-३ कात्तिकेमा शनिबार भएको बोलेरो दुर्घटनामा ज्यान गुमाउने ६ जनाको शव आआफ्नो घरसम्म पुर्‍याउँदा लाग्ने यातायात खर्च मेरिङदेन गाउँपालिकाले बेहाेर्ने भएको...
Whatsapp
कञ्चनजङ्घा जान लागेका पर्यटक फुङलिङमै रोकिए
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
कञ्चनजङ्घा जान लागेका पर्यटक फुङलिङमै रोकिए
प्रशासनले मौसम सामान्य भएपछि मात्र उनीहरूलाई यात्राको अनुमति दिने जनाएको छ।
Whatsapp
पाँचथर सवारी दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
पाँचथर सवारी दुर्घटना : ६ जनाको मृत्यु, ६ घाइते
पाँचथरका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले नागरिकसँग कुरा गर्दै ६ जनाको मृत्यु भएको पुष्टि गरे।
Whatsapp
ताप्लेजुङको साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनाग्रस्त गाडी
समाज
Clock १८ असोज २०८२ | १ मिनेट पाठ
ताप्लेजुङको साँवाबाट धरान जाँदै थियो पाँचथरमा दुर्घटनाग्रस्त गाडी
पाँचथरको कुम्मायक गाउँपालिका वडा नं ३ कात्तिकेमा शनिबार दिउँसो दुर्घटनामा परेको सवारी ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ साँवाबाट धरानतर्फ जाँदै गरेको खुलेको छ।
Whatsapp
विपदमा परिचालित हुन आग्रह
समाज
Clock १७ असोज २०८२ | १ मिनेट पाठ
विपदमा परिचालित हुन आग्रह
स्थानीय तहका प्रमुखको संयोजकत्वमा प्रत्येक स्थानीय तहमा स्थानीय तह विपद् व्यवस्थापन समिति रहेको हुन्छ।
Whatsapp
ताप्लेजुङमा सापुको समस्या बढ्दो, सेतो पुतलीको संसर्गबाट टाढै रहन विज्ञको सल्लाह
समाज
Clock १७ असोज २०८२ | २ मिनेट पाठ
ताप्लेजुङमा सापुको समस्या बढ्दो, सेतो पुतलीको संसर्गबाट टाढै रहन विज्ञको सल्लाह
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपका बसन्त लिम्बूको आँखा अचानक रातो हुने र चिप्रा लाग्ने हुन थाल्यो।
Whatsapp
मध्यरातमा कालो बोको बलि दिँदै पाथीभरामा कालरात्रि पूजा
समाज
Clock १५ असोज २०८२ | १ मिनेट पाठ
मध्यरातमा कालो बोको बलि दिँदै पाथीभरामा कालरात्रि पूजा
मध्यरातमा कालो बोको बलि चढाउँदै प्रसिद्ध शक्तिपीठ पाथीभरा मन्दिरमा कालरात्रि पूजा गरिएको छ।
Whatsapp
बडादशैंकाे अवसर पारी पाथीभरा मन्दिरमा गरे एक जोडीले विवाह
समाज
Clock १५ असोज २०८२ | १ मिनेट पाठ
बडादशैंकाे अवसर पारी पाथीभरा मन्दिरमा गरे एक जोडीले विवाह
बडादशैंको अवसर पारेर एक जोडीले ३ हजार ७ सय ९४ मिटर उचाइको ताप्लेजुङस्थित पाथीभरा मन्दिरको चुचुरोमा पुगेर विवाह गरेका छन्।
Whatsapp
नवराज पराजुलीको ‘कविता कन्सर्ट’असोज २५ मा
कला/साहित्य
Clock १४ असोज २०८२ | १ मिनेट पाठ
नवराज पराजुलीको ‘कविता कन्सर्ट’असोज २५ मा
युवा पुस्ताको रोजाइका कवि तथा साहित्य सर्जक नवराज पराजुलीको उपस्थितिमा असोज २५ गते शनिबार ताप्लेजुङमा ‘कविता कन्सर्ट’ हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस