नवरात्रको समयमा पाथीभरा मन्दिरमा दर्शनार्थीको भीड बाक्लिने गर्छ। यस वर्ष अघिल्लो वर्षको असोज महिनाभन्दा निकै ठुलो संख्यामा भक्तजन आएका समितिले जनाएको छ।
नेपाली सेनाको दुर्गा दल गुल्म र सशस्त्र प्रहरीको नं १ गुल्म हेड क्वाटर कञ्चनजङ्घाबाट डोलीसहित जिल्ला प्रहरी कार्यालय ताप्लेजुङ पुगी विधिपूर्वक पूजा अर्चना गरेर त्यहाँबाट फूलपाती लगिएको हो।
ताप्लेजुङ सरोकार केन्द्रले भौतिक पूर्वाधार तथा ऊर्जामन्त्री कुलमान घिसिङमार्फत तमोर जलाशययुक्त परियोजनादेखि तमोर करिडोर सडक निर्माणसम्ममा ध्यान दिन सरकारको ध्यानाकृष्ट गरेको छ।
पालिका अध्यक्ष वनेमका अनुसार पालिकाको सार्वजनिक शिक्षा सुधारका लागि ठूलो चुनौती सामना गरेर र गर्न तयार भएर पनि गुणस्तरीय शिक्षा सुधारका आयामको खोजी भइरहेको छ।
क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङवाङले पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको बिक्री वितरण तथा सेवन गरिएको प्रतिबन्धको कडाई कार्यान्वयनका लागि आग्रह गरेका छन् ।
चौथो संस्करण पनि अघिल्लो वर्ष मंसिर २३ देखि २९ सम्म नै भएको थियो । आयोजक तेल्लोक स्पोर्टिङ क्लबका अध्यक्ष अर्जुन भट्टराईका अनुसार यसवर्ष ‘सिरिजङ्गा मेला’ले पनि निरन्तरता पाउने छ ।
काफ्लोपाटीसम्म पुग्ने यातायात मार्ग अहिले धमाधम स्तरोन्नतीको क्रममा रहेकोले पानी परेको समयमा ठाउँठाउँमा भइरहेको हिलाम्मे समस्याको अस्थायी समाधान गर्नेसम्मको काममा आफुहरू लागेको उनले बताए ।