सुँगुरका खोर हटाउनुपर्ने नगरपालिकाको निर्णयविरुद्ध संघर्ष समिति नै गठन गरेर विरोधमा उत्रिएका सुँगुरपालक किसानहरुले साउन २२ गतेभित्र निर्णय फिर्ता लिन अल्टिमेटम दिएका हुन् ।
२०६९ साल असोज १० गते दोभान बजारमा सुवाससहितका १०–१२ जनाले मादक पदार्थ सेवन गरी अनावश्यक होहल्ला गरिरहेको अवस्थामा प्रहरीले सम्झाएर गन्तव्यतर्फ पठाउन कोसिस गरेको थियो।
साउन २४ गतेदेखि ताप्लेजुङमा हुने अन्तर्राष्ट्रिय आमन्त्रण तेस्रो ताप्लेजुङ गोल्डकपमा गृह टिम तेल्लोक स्पोर्टिङ क्लबले उद्घाटन खेलमा द योङ ब्रर्दश क्लब इटहरी प्रतिश्पर्धी पाएको छ।
यो कार्यक्रमअन्तर्गत पालिकाले मुख्य उत्पादन दिने खेती क्षेत्रको वर्गीकरण गरी त्यसै आधारमा आवश्यक सिँचाइको व्यवस्था गरी उत्पादन र उत्पादकत्व वृद्धिमा विशेष ध्यान दिने भएको छ।