खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङमा एक वर्षमा ४ सय १७ जनाले पाए नयाँ रोजगारी
अर्थ
Clock २२ साउन २०८२ | २ मिनेट पाठ
ताप्लेजुङमा एक वर्षमा ४ सय १७ जनाले पाए नयाँ रोजगारी
गत आर्थिक वर्षमा ५३ पुरुष र ५० महिला गरी कुल १ सय ३ नयाँ उद्यमी थप भए ।
Whatsapp
पालिका अध्यक्ष लिम्बूले आफ्नो पारिश्रमिक बालबालिकाको पढाइमा खर्च गर्ने
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
पालिका अध्यक्ष लिम्बूले आफ्नो पारिश्रमिक बालबालिकाको पढाइमा खर्च गर्ने
लिम्बूले अहिलेसम्म पाउनुपर्ने मासिक पारिश्रमिक बापतको रकम फक्ताङलुङ डेभलपमेन्ट फाउण्डेसन नामको संस्था खोली सोही संस्थाको खातामा जम्मा गरिँदै आएको छ ।
Whatsapp
लम्पी स्किनको संक्रमणबाट ताप्लेजुङमा दुई पशुचौपाया मरे, थप ५२ संक्रमित
समाज
Clock २१ साउन २०८२ | २ मिनेट पाठ
लम्पी स्किनको संक्रमणबाट ताप्लेजुङमा दुई पशुचौपाया मरे, थप ५२ संक्रमित
दाहालका अनुसार अहिलेसम्म मिक्वाखोला र पाथीभरा याङवरक गाउँपालिकाका पशुमा मात्र लम्पी स्किनको संक्रमण देखा परेको छैन ।
Whatsapp
२२ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा समाहित
समाज
Clock २१ साउन २०८२ | १ मिनेट पाठ
२२ मेगावाट विद्युत राष्ट्रिय प्रसारणमा समाहित
आयोजनाबाट उत्पादन भएको विद्युत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं १ अमरपुर दुबिचौरस्थित नेपाल विद्युत प्राधिकरणको १ सय ३२ केभिए विद्युत सवस्टेशनमा प्रसारण लाइनमार्फत राष्ट्रिय प्रसारण प्रणालीमा...
Whatsapp
बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाको ध्यानाकर्षण
समाज
Clock २० साउन २०८२ | १ मिनेट पाठ
बहुविवाह सम्बन्धी कानुन नल्याउन सरकारलाई ताप्लेजुङका महिलाको ध्यानाकर्षण
महिलाहरुले लामो समयदेखि संघर्ष गर्दै आउनु परेको परिस्थतिमा सरकारले बहुविवाहलाई वैधानिकता दिने गरी ल्याउन लागेको कानुन सर्वत्र निन्दनीय रहेको उनीहरुको दाबी छ ।
Whatsapp
रेडपाण्डा संरक्षणका लागि ताप्लेजुङमा ३० वटा कार्यक्रम सञ्चालन हुने
समाज
Clock २० साउन २०८२ | ३ मिनेट पाठ
रेडपाण्डा संरक्षणका लागि ताप्लेजुङमा ३० वटा कार्यक्रम सञ्चालन हुने
ताप्लेजुङमा रेडपान्डा संरक्षणको काम गर्दै आएको संस्था हिमाली संरक्षण मञ्चले सन् २०२५ भित्र करिब ३० वटा शीर्षकका कार्यक्रम चलाउने भएको छ।
Whatsapp
तेल्लोक स्पोर्टिङ क्लब अनुपको कप्तानीमा मैदानमा उत्रने
खेल
Clock २० साउन २०८२ | १ मिनेट पाठ
तेल्लोक स्पोर्टिङ क्लब अनुपको कप्तानीमा मैदानमा उत्रने
दोस्रो ताप्लेजुङ गोल्डकपमा आयोजकको प्रतिनिधित्व गरेको सङ्घर्ष स्पोर्टिङ क्लब मैदानमा हुँदा पनि सेन्दाङ नै कप्तान थिए।
Whatsapp
पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्छु : योगेश भट्टराई
राजनीति
Clock १९ साउन २०८२ | १ मिनेट पाठ
पाथीभरा क्षेत्रलाई विश्व सम्पदा सूचीमा राख्न पहल गर्छु : योगेश भट्टराई
पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्ने विषयमा अध्ययनको सूचीमा पुरातत्व विभागका महानिर्देशकलाई सांसद भट्टराईले आग्रह गरेका छन् ।
Whatsapp
एसइई ग्रेडवृद्धि परीक्षामा ताप्लेजुङमा पाँच केन्द्र
शिक्षा
Clock १८ साउन २०८२ | १ मिनेट पाठ
एसइई ग्रेडवृद्धि परीक्षामा ताप्लेजुङमा पाँच केन्द्र
एसइई ग्रेडवृद्धि परीक्षामा ताप्लेजुङबाट साधारण नियमिततर्फ ७ सय ६९ र प्राविधिकधारतर्फ ३१ गरी कुल ८ सय जनाले ग्रेडबृद्धि परीक्षा लेख्न आबेदन गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस