नगर शिक्षा समितिका अध्यक्ष एवम् नगरप्रमुख अमिर मादेनले सोमबार एक विज्ञप्ति प्रकाशित गरी शिक्षकहरुको जायज माग पूरा गर्न नेपाल सरकारसँग आग्रह समेत गरेका छन् ।
डिभिजन वन कार्यालय ताप्लेजुङले फुङलिङ नगरपालिका वडा नं १० फुरुम्बुका लाभग्राहीलाई अल्लो प्रशोधन गरी कपडा बनाउन आवश्यक पर्ने १० लाख मूल्य बराबरको उपकरण दिने भएको छ ।
ताप्लेजुङको मैवाखोला गाउँपालिकाले तरकारी तथा फलफूलको व्यावसायिक खेती गर्नुअघि माटो, हावापानी, धरातलीय बनोट तथा रैथाने प्रजातिबारे विज्ञहरूमार्फत अनुसन्धान गर्ने भएको छ।