खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
ताप्लेजुङ युवा संघ अधिवेशन विवाद: छानबिन गर्न कमिटी गठन
राजनीति
Clock २४ वैशाख २०८२ | २ मिनेट पाठ
ताप्लेजुङ युवा संघ अधिवेशन विवाद: छानबिन गर्न कमिटी गठन
एमाले कोशी प्रदेश कमिटी अध्यक्ष घनश्याम खतिवडाका अनुसार घटना छानबिनका लागि उपाध्यक्ष टीकाराम चेम्जोङको संयोजकत्वमा समिति बनेको छ ।
Whatsapp
महालेखाको पत्रसँगै प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरणको चौथो किस्ता घट्ने
अर्थ
Clock २३ वैशाख २०८२ | १ मिनेट पाठ
महालेखाको पत्रसँगै प्रदेश र स्थानीय तहमा वित्तीय समानीकरणको चौथो किस्ता घट्ने
महालेखा नियन्त्रक कार्यालयले प्रदेश तथा स्थानीय तहलाई दिनुपर्ने वित्तीय समानीकरण अनुदान हस्तान्तरणका बारेमा लेखेको पत्रसँगै ताप्लेजुङका स्थानीय तहले बजेट घट्ने संशय देखाएका छन्।
Whatsapp
नेकपा एस ताप्लेजुङद्वारा समसामयिक विषयका मागपत्र प्रजिअमार्फत सरकारसमक्ष पेस
राजनीति
Clock २० वैशाख २०८२ | २ मिनेट पाठ
नेकपा एस ताप्लेजुङद्वारा समसामयिक विषयका मागपत्र प्रजिअमार्फत सरकारसमक्ष पेस
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ताप्लेजुङले जिल्लाका समसामयिक विषयका मागपत्र जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकारसमक्ष पेस गरेको छ।
Whatsapp
अब किसानका घरमै पुगेर तरकारी र फलफूल खरिद गरिने
अर्थ
Clock २० वैशाख २०८२ | १ मिनेट पाठ
अब किसानका घरमै पुगेर तरकारी र फलफूल खरिद गरिने
तेह्रथुमको लालीगुराँस नगरपालिकाले पालिकाभरिका किसानले उत्पादन गरेको अर्गानिक तरकारी र फलफूल घर–घरमै गएर खरिद गर्नेगरी कृषि एम्बुलेन्स सञ्चालनमा ल्याएको छ।
Whatsapp
युवा संघको ताप्लेजुङ जिल्ला अधिवेशनमा विवाद
राजनीति
Clock १९ वैशाख २०८२ | १ मिनेट पाठ
युवा संघको ताप्लेजुङ जिल्ला अधिवेशनमा विवाद
राष्ट्रिय युवा संघ नेपाल ताप्लेजुङको दसौँ जिल्ला अधिवेशनमा विवाद देखिएको छ।
Whatsapp
कोशी प्रदेशका सबै स्थानीय तहमा आगामी वर्षदेखि सुरक्षित आप्रवासन कार्यक्रम
समाज
Clock १९ वैशाख २०८२ | २ मिनेट पाठ
कोशी प्रदेशका सबै स्थानीय तहमा आगामी वर्षदेखि सुरक्षित आप्रवासन कार्यक्रम
आगामी आर्थिक वर्ष २०८२/८३ देखि कोशी प्रदेशका १३७ स्थानीय तहमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम कार्यान्वयन हुने भएको छ।
Whatsapp
दूध डेरीमा भएको आगलागीमा ४ लाख बराबरको क्षति
समाज
Clock १८ वैशाख २०८२ | १ मिनेट पाठ
दूध डेरीमा भएको आगलागीमा ४ लाख बराबरको क्षति
ताप्लेजुङको फुङलिङ वीरेन्द्रचौकस्थित बुङकुलुङ दूध डेरीमा बिहीबार बिहान भएको आगलागीमा अनुमानित ४ लाख मूल्य बराबरको क्षति भएको छ ।
Whatsapp
‘मिक्टा’लाई चौंरी प्रतियोगिताको उपाधि
समाज
Clock १७ वैशाख २०८२ | १ मिनेट पाठ
‘मिक्टा’लाई चौंरी प्रतियोगिताको उपाधि
महोत्सवमा प्रतिस्पर्धाका लागि ल्याईएका चौंरीमध्ये ‘मिक्टा’लाई उत्कृष्ट घोषित गर्दै निर्णायकले चौंरीपालक गुरुङलाई नगद २८ हजार ५ सय ८६ रुपैयाँ पुरस्कार प्रदान गर्न आयोजकलाई सिफारिस गरेका थिए ।
Whatsapp
कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा पहिलो पटक माउन्टेन साइक्लिङको सफल अभ्यास
खेल
Clock १७ वैशाख २०८२ | २ मिनेट पाठ
कञ्चनजङ्घाको दक्षिणी आधार शिविरमा पहिलो पटक माउन्टेन साइक्लिङको सफल अभ्यास
माउन्टेन साइक्लिङमार्फत पहिलो पटक ४ युवा विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो शिखर कञ्चनजङ्घाको दक्षिणी आधार शिविरसम्म पुगेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस