खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीमाथि आगो, ठूलो संख्यामा हताहतिको आशंका
समाज
Clock ०८ वैशाख २०८२ | १ मिनेट पाठ
पाथीभरा क्षेत्रमा गुडिरहेको सवारीमाथि आगो, ठूलो संख्यामा हताहतिको आशंका
ताप्लेजुङको पाथीभरा क्षेत्रतर्फ गुडिरहेको सवारीमा एक्कासि आगो लाग्दा थुप्रै हताहति भएको अनुमान गरिएको छ।
Whatsapp
जबरजस्ति करणी उद्योगमा दोषी ठहर व्यक्ति ११ वर्षपछि पक्राउ
अपराध
Clock ०७ वैशाख २०८२ | २ मिनेट पाठ
जबरजस्ति करणी उद्योगमा दोषी ठहर व्यक्ति ११ वर्षपछि पक्राउ
पक्राउ पर्नेमा ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं १ सावादिन घर भई हाल झापाको दमक बस्ने उत्तरे भनिने ४४ वर्ष तेजकुमार लिम्बू रहेका छन् ।
Whatsapp
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
समाज
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६, लेलेपको चाँगा भन्ने ठाउँमा शनिबार अपराह्न ट्याक्टर दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ।
Whatsapp
राजनीतिक संस्कार बिपरितका अराजक गतिविधि सैह्य हुँदैनन् : एमाले ताप्लेजुङ
राजनीति
Clock ०६ वैशाख २०८२ | २ मिनेट पाठ
राजनीतिक संस्कार बिपरितका अराजक गतिविधि सैह्य हुँदैनन् : एमाले ताप्लेजुङ
सरकार र प्रहरी प्रशासन यस्ता अराजक घटनामा संलग्न व्यक्तिहरुलाई कानुनी दायरामा ल्याउन तयार नभए बाध्य भएर आफूहरु नै अग्रसर हुने चेतावनी युवा संघले दिएको छ ।
Whatsapp
ताप्लेजुङ नाराबाजीपछि योगेशको प्रतिक्रिया: जसले जति जानेको छ गर्ने त्यत्ति हो
राजनीति
Clock ०६ वैशाख २०८२ | १ मिनेट पाठ
ताप्लेजुङ नाराबाजीपछि योगेशको प्रतिक्रिया: जसले जति जानेको छ गर्ने त्यत्ति हो
कार्यक्रमबाट फर्किने क्रममा शौचालय गएका भट्टराईविरुद्ध शौचालय घेरेर आन्दोलनकारीले नाराबाजी र होहल्ला गरेका थिए। सोही घटनाबारे भट्टराईले शनिवार प्रतिक्रिया दिएका हुन्।
Whatsapp
नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक : पर्यटनमन्त्री पाण्डे
राजनीति
Clock ०५ वैशाख २०८२ | ४ मिनेट पाठ
नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक : पर्यटनमन्त्री पाण्डे
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपालका हिमाल गौरवका निधि र स्वाभिमानका प्रतीक भएकोले यिनको संरक्षण र प्रवर्द्धनमा सरकारले उचित ध्यान दिने बताएका छन् ।
Whatsapp
हीरक महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा गरियो कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास
अर्थ
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
हीरक महोत्सव उद्घाटनको पूर्वसन्ध्यामा गरियो कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास
कञ्चनजंघा हीरक महोत्सव उद्घाटनको पूर्व सन्ध्यामा फक्ताङलुङ गाउँपालिका वडा नं ५ तापेथोकमा कञ्चनजंघा पार्क सेन्टरको शिलान्यास गरिएको छ।
Whatsapp
एमाले ताप्लेजुङद्वारा १६ जनालाई जिल्ला कमिटीमा मनोनीत, आफूखुसी कार्यक्रम गर्न प्रतिबन्ध गर्ने निर्णय
राजनीति
Clock ०५ वैशाख २०८२ | २ मिनेट पाठ
एमाले ताप्लेजुङद्वारा १६ जनालाई जिल्ला कमिटीमा मनोनीत, आफूखुसी कार्यक्रम गर्न प्...
नेकपा (एमाले) ताप्लेजुङको चौथो पूर्ण बैठकले समायोजनबाट आएका एकसहित १६ जनालाई जिल्ला कमिटीमा मनोनीत गर्ने निर्णय गरेको छ।
Whatsapp
सिदिङ्वाको कक्षा ८ को नतिजा : १७ प्रतिशत मात्र उत्तीर्ण, ६ विद्यालयमा निल
शिक्षा
Clock ०५ वैशाख २०८२ | १ मिनेट पाठ
सिदिङ्वाको कक्षा ८ को नतिजा : १७ प्रतिशत मात्र उत्तीर्ण, ६ विद्यालयमा निल
ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सञ्चालन गरेको आधारभूत तह कक्षा ८ को परीक्षामा १७ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस