खगेन्द्र अधिकारी खगेन्द्र अधिकारी
फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
समाज
Clock ०३ वैशाख २०८२ | १ मिनेट पाठ
फरार प्रतिवादी ६ वर्षपछि पक्राउ
विभिन्न मुद्दामा ६ वर्षदेखि फरार कसुरदारलाई जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले पक्राउ गरेको छ ।
Whatsapp
संविधानको व्यवस्था विपरीत शिक्षा ऐन जारी नगर्न स्थानीय तहको सदन र सरकारलाई खबरदारी
समाज
Clock ०३ वैशाख २०८२ | १ मिनेट पाठ
संविधानको व्यवस्था विपरीत शिक्षा ऐन जारी नगर्न स्थानीय तहको सदन र सरकारलाई खबरदा...
तेह्रथुमको लालीगुराँस नगरपालिकाले नेपालको संविधानले स्थानीय तहलाई उपलब्ध गराएको आधारभूत र माध्यमिक शिक्षासम्बन्धी एकल अधिकारलाई आत्मसात गरी संघीय शिक्षा ऐन जारी हुनुपर्ने बताएको छ ।
Whatsapp
अन्तरपालिका स्तरीय भलिबल बैशाख ३ गतेदेखि हुने
खेल
Clock ०२ वैशाख २०८२ | २ मिनेट पाठ
अन्तरपालिका स्तरीय भलिबल बैशाख ३ गतेदेखि हुने
कञ्चनजंघा हीरक महोत्सवको अवसरमा हुने अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ ।
Whatsapp
मेरिङदेनले ल्यायो वातावरण संरक्षण ऐन
समाज
Clock ०१ वैशाख २०८२ | ३ मिनेट पाठ
मेरिङदेनले ल्यायो वातावरण संरक्षण ऐन
पूर्वाधार विकासमा अत्याधुनिक उपकरणलाई निरुत्साहित बनाई पालिका क्षेत्रलाई न्यून कार्बनमुखी, प्राङ्गारिक एवं वातावरणमैत्री पर्यापर्यटन क्षेत्रको विकास गर्न ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले ऐन ल्याएको छ...
Whatsapp
एक वर्षमा २ लाख २१ हजार दर्शनार्थीले गरे पाथीभराको दर्शन
कला/साहित्य
Clock ३० चैत्र २०८१ | १ मिनेट पाठ
एक वर्षमा २ लाख २१ हजार दर्शनार्थीले गरे पाथीभराको दर्शन
पाथीभरा क्षेत्र विकास समितिमा कार्यकारी निर्देशक प्रजिन हाङवाङका अनुसार चैत महिनामा मात्र ४० हजार ४ सय ४५ जनाले मन्दिरको दर्शन गरेका छन् ।
Whatsapp
विकृतिजन्य क्रियाकलाप रोक्न नगर प्रहरीलाई ३५ बढी जिम्मेवारी दिँदै आठराई त्रिबेणी
समाज
Clock ३० चैत्र २०८१ | २ मिनेट पाठ
विकृतिजन्य क्रियाकलाप रोक्न नगर प्रहरीलाई ३५ बढी जिम्मेवारी दिँदै आठराई त्रिबेणी
पालिका क्षेत्रभित्र सार्वजनिक स्थलमा जुवा–तास लगायतका विकृतिजन्य क्रियाकलापमा रोक लगाउने सहितका ३५ बढी जिम्मेवारी दिँदै ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले नगर प्रहरी सञ्चालन कार्यविधि ल्याएको छ।
Whatsapp
मैवाखोलाले अघि बढायो विपद् पीडितलाई स्थायी पुनर्वासको प्रकृया
समाज
Clock २९ चैत्र २०८१ | २ मिनेट पाठ
मैवाखोलाले अघि बढायो विपद् पीडितलाई स्थायी पुनर्वासको प्रकृया
अस्थायी एकीकृत आवास स्थलमा रहेका विपद् पीडितलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले वडा नं ३ लुकुवा क्षेत्रमा स्थायी पुनर्वास गराउने गरी गृहकार्य अघि बढाएको छ।
Whatsapp
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा गुरुङ
राजनीति
Clock २९ चैत्र २०८१ | १ मिनेट पाठ
लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा गुरुङ
नेकपा (एमाले) निकट लोकतान्त्रिक आदिवासी जनजाति महासंघ ताप्लेजुङको अध्यक्षमा दुर्गाप्रसाद गुरुङसहित जिल्ला कमिटीमा सर्वसम्मत नेतृत्व चयन भएको छ।
Whatsapp
यो वर्ष ३३ हजार बढीले गरे पाथीभराको दर्शन
समाज
Clock २८ चैत्र २०८१ | १ मिनेट पाठ
यो वर्ष ३३ हजार बढीले गरे पाथीभराको दर्शन
ताप्लेजुङस्थित पाथीभरा मन्दिरमा चैतको २९ गते सम्ममा ३३ हजार २ सय ७३ जना दर्शनार्थीले मन्दिरको दर्शन गरेका छन् ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस