नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश पौडेलका अनुसार शुक्रवार फुङलिङ नगरपालिका र मातहतका वडा कार्यालयबाट प्रदान हुने अत्यावश्यक बाहेकका सबै सेवामा सार्वजनिक बिदा घोषणा गरिएको छ ।
कञ्चनजङ्घा हीरक महोत्सवको अवसर पारेर आउँदो बैशाख ३ गते देखि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ६ लेलेपमा अन्तरपालिका स्तरीय भलिबल प्रतियोगिता हुने भएको छ ।
वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रले फक्ताङलुङ गाउँपालिकासँग १० प्रतिशत साझेदारीमा १५ किलोवाट क्षमताको नागपोखरी लघु जलविद्युत योजना बनाउन स्रोत सुनिश्चित गरेपछि यो क्षेत्र स्थायी रूपमा उज्यालो बन्ने बा...
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले तीनजुरे–मिल्के–जलजले (टिएमजे)को पालिका क्षेत्रमा पर्ने भू–भागमा उपलब्ध जैविक विवधिता, प्राकृतिक तथा सनातन साँस्कृतिक सम्पदाको संरक्षणका लागि अभियान चलाउने भएको छ।
ताप्लेजुङका तीन स्थानीय तहहरूले पालिकाको समृद्धि र विकाससँग जोडिएका जैविक विविधता, स्थानीय उत्पादन र ऐतिहासिक तथा धार्मिक सम्पदाहरूको संरक्षणमा मिलेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।