निर्देशिकाअनुसार पालिका उपाध्यक्षको संयोजकत्वमा उपभोक्ता हित संरक्षण समिति र कार्यालयको उपभोक्ता हित संरक्षण शाखा प्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति गठन हुने छ।
सरकारले ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका वडा नं ७ स्थित मौवाटारमा सुख्खा बन्दरगाह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने विषय प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएको छ।
ताप्लेजुङबाट पहिलो पटक यस्तो नमूना कुरियरमार्फत प्रयोगशालामा पठाएर परीक्षण थालिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाका निमित्त निर्देशक प्रकाशचन्द्र कार्कीले बताए।
संघसंस्था दर्ता तथा नवीकरणसम्बन्धी कार्यविधि २०८१ लाई स्थानीय राजपत्रमा प्रकाशित गर्दै गाउँपालिकाले यसअघि दर्ता नभई स्थापना भएका संस्थाहरू पनि तीन महिनाभित्र दर्ता प्रकृयामा आउनुपर्ने नियम बनाएको छ।