मेयर साम्पाङको अभिव्यक्ति गैरजिम्मेवार भएको भन्दै वडाअध्यक्ष र कार्यपालिका सदस्यहरुले बैठक बहिष्कार गरेका छन्। उनीहरुले मेयर साम्पाङले सार्वजनिकरुपमा माफी नमागेसम्म बैठकमा सहभागी नहुने पनि प्रतिक्रिया...
ठाउँ स्पष्ट नतोकी कार्यपालिकाले उद्योग खोल्ने निर्णय गरेपछि मेयर हर्क साम्पाङ वडा नं २० स्थित जलकन्या सामुदायिक वन क्षेत्रमा उद्योग बनाउन अघि सारेका छन्।
धरानको वडा नं २० टोड्केमा एक वृद्ध महिलाको हत्या भएको छ। टोड्केस्थित हाइटेन्सन टावर नजिकै घर भएकी वृद्धा पुर्णिमाया राईको गए राती हत्या भएको हो। नाताले भदै पर्ने सनम राईका अनुसार घरमा वृद्धा एक्लै बस्...
‘तीन पुस्ता भइसक्यो, यहाँ बसेको। हामीले निरन्तर राज्यसँग लडिरहेका छौं। यसपाली जग्गा नापजाँच कार्य नै सुरु भएकोले अब लालपुर्जा पाइन्छ कि भन्ने आशा जागेको छ,’ उनले भनिन्।
मेयर साम्पाङले आयोजनाको काम र भएको खर्चबारे प्रश्न उठेकोले चाँडै छानविन गर्ने बताएका छन्। उनले भने, ‘आयोजना असफल भयो भन्ने मलाई लाग्छ। तर परामर्शदाताले पानी उत्पादन भएको छ, वितरणमा समस्या हो भन्छ। के...
रात्रीकालिन बजारको अवधारणा अनुसार धरानमा बिशेष प्रकृतिका होटल (लाउञ्ज एण्ड बार)हरुलाई तोकिएको सर्त पुरा गरेमा राति २ बजेसम्म खोल्न दिने प्रस्ताव गरिएको छ।
मेयर साम्पाङ भने धरानलाई आत्मनिर्भर र समृद्ध बनाउन उत्पादनमुखी काम गर्न खोज्दा वन कार्यालय र उपभोक्ता समूहले वाधा गरेको भन्दै असन्तुष्ट छन्। उनले आफ्नो आधिकारिक फेसबुक पेजबाट असन्तुष्टी पोखिरहेका छन्।