गत वैशाख २५ गते भानुचोकमा आयोजित चुनावी सभामा स्वतन्त्र उम्मेद्वार हर्कराज राई (साम्पाङ)ले भनेका थिए, ‘चुनावपछि धरान स्वतन्त्र हुनेछ।’ उनले पार्टीले जितिरहने तर जनता हारिरहने प्रवृत्तिको अन्त्य गर्ने...
स्वतन्त्र उम्मेदवार साम्पाङले मुख्य चुनावी मुद्दा खानेपानीलाई बनाएका थिए। खानेपानी धरानको सबैभन्दा ठूलो समस्या हो। धरानमा ठूला दलहरूले राजनीतिक संयन्त्रमा हुँदा नै २२ मिलियन डलरको खानेपानी परियोजना ल्...
एमाले र कांग्रेसको पकड वडामा पनि मेयरमा भने स्वतन्त्र उम्मेद्वार साम्पाङले अत्यधिक भोट पाएका छन्। दुई दिनयता निरन्तर अग्रता हासिल गरिरहेका साम्पाङ आफै पनि मतदाताले गरेको विश्वास देखेर चकित छन्।