मतदान अधिकृतको दस्तखत विनाको मतपत्र भेटिएपछि रोकिएको धरानको मतगणना कार्य सुचारु भएको छ।माओवादीको विरोधपछि बुधबार दिउँसो करिब ४ बजेदेखि रोकिएको मतगणना आज सुचारु भएको निर्वाचन सहायक अधिकृत गणेशप्रसाद खत...
नेकपा माओवादी केन्द्रका कार्यकर्ताहरुले उग्र प्रर्दशन र नाराबाजी गरिरहेका बेला कांग्रेसका कार्यकर्ताहरुले पनि नाराबाजी गर्न थालेपछि तनाव बढेको हो। स्थिति तनावग्रस्त भएपछि सुरक्षाको लागि नेपाली सेना...
धरानको वडा नं ९ मा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ। सोमबार राती सम्पन्न गतगणनाको अन्तिम परिणाम अनुसार नेपाली कांग्रेसबाट वडाध्यक्षमा रुपेश आचार्य ८९७ मत ल्याएर निवार्चित भएका हुन्।
धरान उपमहानगरपालिकाको थप २ वटा वडाको मतगणना सकिएको छ। निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा नं १० को मतगणना सकिँदा नेकपा एमालेको प्यानल विजयी भएको छ भने वडा नं १८ मा नेपाली कांग्रेसको प्यानल विजयी भ...
धरानको वडा नं ७ मा एमालेबाट वडाध्यक्षमा जीवन सुवेदी निवार्चित भएका छन्। उनी तेस्रो पटक वडाध्यक्षमा चुनिएका हुन्। सोमबार मध्यराती मतगणना सकिदा सुवेदीले ६७९ मत प्राप्त गरेर विजयी भएका छन्।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जेठ ५ गतेभित्र मतगणना कार्य सम्पन्न गरेर नयाँ जनप्रतिनिधिहरुलाई स्थानीय सरकार हस्तान्तरण गर्न आयोग आतुर रहेको बताएका छन्।