आज बिहान मतगणना सम्पन्न हुँदा एमालेबाट वडाअध्यक्षका उम्मेद्वार धनबहादुर राई ८२६ मत ल्याएर विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी चन्द्र कुलुङले ६१२ मत प्राप्त गरे।
उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे। अध्यक्षमा विजयी राईले ७४८ मत पाउदा प्रतिद्वान्दी लिम्बुले ६२७ मत मात्र पाए।
वडा नं २ को अध्यक्षमा एमालेका उम्मेद्वार रमेश राई विजयी भएका छन्। उनले निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका उम्मेद्वार सुधिरसिंह लिम्बुलाई १२१ मतान्तरले पराजित गरे।
धरानमा एक हजार मतको परिणाम घोषणा हुँदा लोकतान्त्रिक वाम गठबन्धनको मेयर र उपमेयर उम्मेदवारको अग्रता कायमै छ। निर्वाचन अधिकृतको कार्यालयले वडा नं १, २ र ३ को कुल एक हजार मतगणनाको नतिजा सार्वजनिक गरेको ह...
धरानमा प्रारम्भिक मतगणनाको नतिजा सार्वजनिक हुँदा मेयर र उपमेयरमा लोकतान्त्रिक बाम गठबन्धनले अग्रता लिएको छ। वडा नं १, २ र ३ को प्रारम्भिक सय/सय मतगणनाको नतिजा सार्वजनिक हुँदा बाम गठबन्धनबाट मेयरका उम्...