रोहित राई रोहित राई
सञ्चालनमा आयो वीपीमा अत्याधुनिक सिटि स्क्यान मेशिन
स्वास्थ्य
Clock २९ मंसिर २०७८ | २ मिनेट पाठ
सञ्चालनमा आयो वीपीमा अत्याधुनिक सिटि स्क्यान मेशिन
विभागका डेमोष्ट्रेटर एण्ड टेक्निकल इञ्चार्ज मुकेश झाका अनुुसार न्युनतम रेडिएसन डोजमा छिटो स्क्यान गर्न सकिने भएकोले धेरै विरामीको स्क्यान गर्न सकिन्छ।
Whatsapp
उपकुलपति कार्यकक्षमा प्रवेश गरेपछि वीपी प्रतिष्ठानमा प्रहरी र आन्दोलनकारीबीच झडप
स्वास्थ्य
Clock २६ मंसिर २०७८ | २ मिनेट पाठ
उपकुलपति कार्यकक्षमा प्रवेश गरेपछि वीपी प्रतिष्ठानमा प्रहरी र आन्दोलनकारीबीच झडप
आन्दोलनकारीको ताला तोडेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका उपकुलपति डा. ज्ञानेन्द्र गिरी कार्यकक्षमा प्रवेश गरेपछि आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ।
Whatsapp
प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई
राजनीति
Clock २४ मंसिर २०७८ | २ मिनेट पाठ
प्रदेश १ को नाम पहिचानको आधारमा राख्न गाह्रो : मुख्यमन्त्री राई
यायोक्खाले प्रदेश १ को नाम किरात प्रदेश राख्नुपर्ने माग गरिरहेको छ। मुख्यमन्त्री राईले उक्त मागप्रति सकरात्मक धारणा व्यक्त गर्दै प्रदेश नं १ को भूमिमा किरातीहरुको हकदाबी लाग्ने पनि बताए।
Whatsapp
बिपीमा लागेको ताला खुलाउन आदेश
समाज
Clock २३ मंसिर २०७८ | ५ मिनेट पाठ
बिपीमा लागेको ताला खुलाउन आदेश
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यकक्षमा लागेको ताला खुलाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ।
Whatsapp
महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः धरानका राजनीतिक दल र जनप्रतिनिधिले पहलकदमी लिने
समाज
Clock २१ मंसिर २०७८ | ३ मिनेट पाठ
महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः धरानका राजनीतिक दल र जनप्रतिनिधिले पहलकदम...
धरानका राजनीतिक दल र जनप्रतिनिधिहरुले महेन्द्र बहुमुखी क्याम्पसको करोडौं मूल्यको जग्गा संरक्षणमा पहलकदमी लिने प्रतिवद्धता जनाएका छन्।
Whatsapp
महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको कुर्सी जलाए
शिक्षा
Clock २० मंसिर २०७८ | २ मिनेट पाठ
महेन्द्र क्याम्पसको मोही जग्गा प्रकरणः विद्यार्थी संगठनहरुले क्याम्पस प्रमुखको क...
क्याम्पस प्रशासनको कमजोरीको कारण करोडौं मूल्यको जग्गा मोहीको बहानामा भूमाफियाले हत्याउन लागेको भन्दै महेन्द्र बहुमुखी क्याम्पस धरानका विद्यार्थी संगठनहरु आन्दोलित भएका छन्।
Whatsapp
मिस स्टेट १ को ताज श्वेतालाई
कला/साहित्य
Clock २० मंसिर २०७८ | २ मिनेट पाठ
मिस स्टेट १ को ताज श्वेतालाई
ताजसँगै श्वेताले हिरो होण्डाको डियो स्कुटर पनि पाइन् भने बिबिएस र नेपाल एयरहोस्टेज काठमाडौंमा एयरहोस्टेज अध्ययनको लागि पुर्ण छात्रवृत्ति पनि पाएकी छिन्। उनले मिस पर्सनालिटीको सवटाइटल पनि जितिन्। उनलाई...
Whatsapp
राष्ट्रिय कविता महोत्सवमा खतिवडा भए प्रथम
कला/साहित्य
Clock १९ मंसिर २०७८ | १ मिनेट पाठ
राष्ट्रिय कविता महोत्सवमा खतिवडा भए प्रथम
महोत्सवमा देश विदेशबाट प्राप्त भएका कविताहरु मध्ये उत्कृष्ट १० कविता छनौट गरेर शनिबार वाचन गरिएको थियो।
Whatsapp
महेन्द्र क्याम्पसको करोडौं पर्ने जग्गामा मोही हक नामसारी गर्ने फैसला
शिक्षा
Clock १५ मंसिर २०७८ | ३ मिनेट पाठ
महेन्द्र क्याम्पसको करोडौं पर्ने जग्गामा मोही हक नामसारी गर्ने फैसला
क्याम्पस प्रशासनको पत्र आएपछि उपमहानगरपालिकाले पुनः मुचुल्काको प्रतिलिपि भूमिसुधार कार्यालयलाई पठाएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस