डिएम अध्ययनरत एक चिकित्सकलाई गाली गलौज एवं धम्की दिएको आरोप लागेका वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका लेखा प्रमुख कमल रायमाझीलाई कारबाही स्वरुप सरुवा गरिएको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबारे अध्ययन तथा छानबिन गर्न गठित उच्चस्तरीय कार्यदलले गत असार १५ गते वार्ताको क्रममा उपकुलपति प्रा.डा.ज्ञानेन्द्र गिरीले मदिरा पिएर आएको आरोपबारे पनि छानब...
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक जना डाक्टरलाई गालीगलोज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरू नियमित काममा फर्किएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका लेखा प्रमुखले एक डाक्टरलाई गालीगलौज तथा अभद्र व्यवहार गरेको भन्दै आन्दोलनमा उत्रिएका जुनियर रेजिडेन्टहरु नियमित काममा फर्किएका छन्।
२०३३ सालमा राजा वीरेन्द्र शाह पूर्वाञ्चल भ्रमणको क्रममा धनकुटा आउँदा धरानवासीले खानेपानीको मुहान क्षेत्र संरक्षण गर्न आग्रह गरेका थिए। सोहीअनुसार तत्कालीन राजा वीरेन्द्रले त्यस क्षेत्रका बासिन्दालाई उ...
प्रधानमन्त्री एवं कुलपति शेरबहादुर देउवाले प्रधानमन्त्री एवं मन्त्रिपरिषद् कार्यालयका सचिव डा. वैकुण्ठ अर्यालको संयोजकत्वमा ८ सदस्यीय कार्यदल गठन गरेका थिए। कार्यदल गठन भएको ४ दिनपछि संयोजकसहित सदस्यह...
प्रतिष्ठानकै आर्थिक प्रशासन महशाखा प्रमुख कमल रायमाझीले मदिरा पिएर एक चिकित्सक दम्पत्तिलाई धाकधक्की दिदै भौतिक आक्रमणको प्रयास गरेको भन्दै जुनियर रेजिडेन्टहरु थप आन्दोलित भएका छन्।