रोहित राई रोहित राई
पूर्वमा पेट्रोलियम पदार्थ अभाव
अर्थ
Clock ०३ साउन २०७८ | ३ मिनेट पाठ
पूर्वमा पेट्रोलियम पदार्थ अभाव
निगमले माग बमोजिम पेट्रोल दिन नसकेको व्यवसायीको भनाइ छ। एक सातादेखि निगमले मागभन्दा ज्यादै थोरै मात्रामा पेट्रोल दिएपछि अभाव हुन थालेको हो। व्यवसायीका अनुसार एक सातादेखि नै समस्या देखिन थालेको हो।
Whatsapp
कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी
स्वास्थ्य
Clock ०३ साउन २०७८ | ३ मिनेट पाठ
कार्यदल गठन भए पनि बिपी प्रतिष्ठानमा आन्दोलन जारी
संघर्ष समितिले कार्यदल गे औपचारिक रूपमा जानकारी पाएको छैन। आफूहरूको माग पुरा हुने सुनिश्चितता नभएसम्म आन्दोलन जारी नै राख्ने संघर्ष समितिका सदस्य एवं जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डा.प...
Whatsapp
निगमले सिलगुडीबाट मागबमोजिम पेट्रोल ल्याउन नसक्दा पूर्वमा अभाव
अर्थ
Clock ०१ साउन २०७८ | ३ मिनेट पाठ
निगमले सिलगुडीबाट मागबमोजिम पेट्रोल ल्याउन नसक्दा पूर्वमा अभाव
नेपाल आयल निगमको विराटनगरस्थित कार्यालयले माग बमोजिम पेट्रोलियम पदार्थ नदिँदा प्रदेश १ मा अभाव देखिन थालेको छ।
Whatsapp
वीपी प्रतिष्ठानको समस्या समाधान गर्न ८ सदस्यीय कार्यदल गठन
स्वास्थ्य
Clock ०१ साउन २०७८ | २ मिनेट पाठ
वीपी प्रतिष्ठानको समस्या समाधान गर्न ८ सदस्यीय कार्यदल गठन
सरकारले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको आन्दोलनकारत पक्षको माग बमोजिम समस्या समाधान गर्न उच्चस्तरीय अध्ययन तथा कार्यदल गठन गरेको छ।
Whatsapp
वीपीका उपकुलपतिले गरे फेरि वार्ताको आह्वान, आन्दोलनकारीद्वारा पुनः अस्वीकार
स्वास्थ्य
Clock ०१ साउन २०७८ | २ मिनेट पाठ
वीपीका उपकुलपतिले गरे फेरि वार्ताको आह्वान, आन्दोलनकारीद्वारा पुनः अस्वीकार
उपकुलपति गिरीले बिहिबार राती एक अपिलमार्फत आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान गरेका हुन्। गएको असार १५ गते बीचैमा वार्ता भाँडिएपछि उनले पुनः वार्ताको लागि गरेको यो दोस्रो आह्वान हो। तर, आन्दोलनकारी...
Whatsapp
धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता
समाज
Clock ३१ असार २०७८ | २ मिनेट पाठ
धरानमा स्मार्ट बसर्पाक बन्ने पक्का, ठेकेदार कम्पनीसँग सम्झौता
विवाद समाधान भएपछि टेण्डरमार्फत ठेकेदार छनौट गरेर उपमहानगरपालिकाले सम्झौतासमेत गरेको छ। धरान ८ स्थित तीनकुने सुन्दर बस्ती विकास आयोजनाभित्र स्थानीय जग्गादाताले बसपार्क बनाउनको लागि निःशुल्क जग्गा दिएक...
Whatsapp
भ्रष्ट र अयोग्य कार्यकर्ता नियुक्त गरेर नेताहरुले सार्वजनिक संस्थान धरासायी बनाए : डा.केसी
स्वास्थ्य
Clock ३० असार २०७८ | २ मिनेट पाठ
भ्रष्ट र अयोग्य कार्यकर्ता नियुक्त गरेर नेताहरुले सार्वजनिक संस्थान धरासायी बनाए...
डाक्टर गोविन्द केसीले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको शुद्धिकरण आन्दोलनप्रति ऐक्यवद्धता जनाएका छन्।
Whatsapp
वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा अल्टिमेटम
स्वास्थ्य
Clock ३० असार २०७८ | २ मिनेट पाठ
वीपीका आन्दोलनकारीद्वारा प्रधानमन्त्री देउवालाई पत्राचार,माग पुरा गर्न ४८ घण्टा...
विगत एक महिनादेखि आन्दोलनरत वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको संयुक्त संघर्ष समितिले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्राचार गर्दै ४८ घण्टाभित्र आफुहरुको माग पुरा गर्न अल्टि...
Whatsapp
वीपी प्रतिष्ठान आइपुगे डाक्टर गोविन्द केसी, २ बजे पत्रकार सम्मेलन
स्वास्थ्य
Clock ३० असार २०७८ | १ मिनेट पाठ
वीपी प्रतिष्ठान आइपुगे डाक्टर गोविन्द केसी, २ बजे पत्रकार सम्मेलन
उनी अहिले प्रतिष्ठानका आन्दोलनरत संयुक्त संघर्ष समितिसँग आन्तरिक छलफलमा छन्। दिउँसो २ बजे पत्रकार सम्मेलन गरिएको र डाक्टर केसीले सम्बोधन गर्ने जुनियर रेसिडेन्ट वेल्फेयर सोसाइटीका उपाध्यक्ष डाक्टर पदम...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस