वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिले स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरुको रोहबरमा पदाधिकारीहरुसँग वार्ता गर्न अस्वीकार गरेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आन्दोलनरत संयुक्त संघर्ष समितिसँग वार्ता गर्न काठमाडौंबाट स्वास्थ्य मन्त्रालयका प्रतिनिधिसहितको एक टोली धरान आउने भएको छ।
शिक्षा र स्वास्थ्यमा हुने चरम राजनीतिकरण अन्त्यको माग गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी, नर्स र कर्मचारीहरुले वृहत प्रदर्शन गरेका छन्।
२०७६ को चैत महिनामा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको रिक्त उपकुलपति पदमा नियुक्तिको लागि कसरत सुरु भएको थियो। उपकुलपति दौडमा थिए, प्रतिष्ठानकै तत्कालिन कायममुकायम उपकुलपति एवं रेक्टर प...
पदाधिकारीहरु असक्षम एवं गैरजिम्मेवार भएको भन्दै संघर्ष समितिले प्रतिष्ठानका सबै पदाधिकारीहरुको राजिनामा एवं बहिर्गमनको माग गरेका छन्। यस्तै, प्रधानमन्त्रीकै पहलमा उच्चस्तरीय वार्ता टोलीको गठन गर्न पनि...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत पक्षलाई वार्तामा बोलाए पछि उपकुलपति डा.ज्ञानेन्द्र गिरी मादक पदार्थ सेवन गरेर आएको भन्दै मंगलबार प्रतिष्ठान तनावग्रस्त बनेको छ।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले रिले अनसन सुरु गरेका छन्। संयुक्त संघर्ष समितिले आजदेखि आन्दोलनको स्वरुप परिवर्तन गर्दै रिले अनसन सुरु ग...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले पदाधिकारीहरु चढ्ने सार्वजनिक गाडीको चाबी कब्जा लिएका छन्।
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान आर्थिक एवं प्रशासनिकरुपमा धरासायी हुँदै गएको भन्दै आन्दोलनरत चिकित्सक, विद्यार्थी र कर्मचारीहरुले समस्या हल गर्न पहलकदमी लिन प्रधानमन्त्रीलाई आग्रह गरेका...