नेपाल खानेपानी संस्थानको धरानस्थित शाखाको सम्पत्ति तथा दायित्व र जिम्मेवारी धरान खानेपानी व्यवस्थापन बोर्डमा हस्तान्तरण गरिएको विरोधमा धरानमा प्रदर्शन भएको छ।
भुमि आयोगबाट सुकुमबासीहरूले धनी पुर्जा पाउने हल्ला चलाएर धरानको सर्दु खोला अतिक्रमण गरी बस्ती बसाउन चलखेल सुरु भएको छ। धरान– १७ कालापानीस्थित सर्दु खोलामा अतिक्रमण गरि रातारात एक सयभन्दा बढी घडेरी तथा...
म्युजिक भिडियोको सुटिङ गर्न धरान आएका नायक पल शाह कानुनी झमेलामा फसेका छन्। शाह र उनका मेनेजर कृष्णप्रसाद जोशीविरुद्ध दुर्व्यवहार र कुटपिट गरेको आरोपमा धरान प्रहरीमा उजुरी परेको छ। धरान निवासी चलचित्र...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति र शिक्षाध्यक्षको कार्यकक्षमा लागेको ताला खुलेको छ। आन्दोलनरत चिकित्सा तथा दन्तचिकित्सा शिक्षण कल्याण समाजसँग आज भएको वार्तामा सहमति भएपछि ताला...
धरानमा शनिबार सम्पन्न भएको दौडको नवौं संस्करणमा गजेन्द्र पहिलो पटक विजेता भएका हुन् भने सन्तोषीले विजेतामा ह्याट्रिक गरिन्। दुवैले जनही नगद ५० हजारसँगै ट्रफी र पदक हात पारे।
नेपाल सरकारले गठन गरेको सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगले जलाधार क्षेत्रको जग्गा व्यक्तिबाट अतिक्रमित भएको भन्दै कारबाही गर्न सिफारिस गरेको थियो। आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर...
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानले देखाएको बाटोमा प्रधानमन्त्री र राष्ट्रपति हिँड्न नचाहँदा देश धरापमा परेको बताएका छन्। धरान उपमहानगरपालिकाद्वारा राष्ट्रिय प्रजातन्त्र दिवसको अ...