कोरोना रोक्न लकडाउन भएपछि उद्योग, व्यवसाय चौपट भएर व्यवसायी निराश थिए। लकडाउन खुलेसँगै व्यापार व्यवसाय पुरानै लयमा फर्किएको छ भने युवाहरूले लगानी पनि गर्न थालेका छन्। मंगलबार एकै दिन धरानमा तीनवटा नया...
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको उपकुलपति कार्यकक्षमा तालाबन्दी भएको छ। प्रतिष्ठानस्थित चिकित्सा तथा दन्तचिकित्सा शिक्षक कल्याण समाजले आफ्ना मागहरु पूरा नभएको भन्दै उपकुलपति डा.ज्ञानेन...
झुटो विवरण पेस गरेर धरान वडा नं ९ को बासिन्दा भई नागरिकता निकाल्ने स्याङ्जाकी एक महिला पक्राउ परेकी छिन् भने सिफारिस गर्ने वडाध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।
पूर्वको प्रमुख पर्यटकीय गन्तव्य भेडेटारमा भारतीय पर्यटकहरुलाई लक्षित गर्दै अंग्रेजी नयाँ वर्षमा फुड फेस्टिबल आयोजना हुन्थ्यो। यसपाली कोभिड-१९ को कारण र नाका पनि बन्द भएकोले नवौं फुड फेस्टिवल हुन सकेन।
अंग्रेजी नयाँ वर्ष २०२१ लाई स्वागत गरिरहेका बेला धरानको पर्यटकीक्षेत्र बगरकोटको सडकलाई पनि अम्ब्रेला स्ट्रिट बनाइएको छ। धरान १५ स्थित बगरकोट प्रमुख पर्यटकीय गन्तव्यमा पर्छ। लकडाउनले लामो समय थला परेको...
कोरोना महामारीले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउने उद्देश्यले चितवन सौराहाका व्यवसायी देश दौडाहामा निस्केका छन्। चितवनका पर्यटकीय गन्तव्यको प्रचारसँगै आन्तरिक पर्यटकलाई घुम्न आउने निम्तो बाँड...