रोहित राई रोहित राई
उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा
शिक्षा
Clock २० माघ २०७६ | ८ मिनेट पाठ
उपकुलपतिबारे चिकित्सक र कर्मचारी दुई ध्रुवमा
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको रिक्त रहेको उपकुलपति पदमा नियुक्ति प्रक्रिया अघि बढेसँगै यहाँका चिकित्सक तथा कर्मचारीमा प्रतिष्ठान भित्रकै वा बाहिरबाट नेतृत्व ल्याउने भन्ने बहस स...
Whatsapp
इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति
शिक्षा
Clock १५ माघ २०७६ | ४ मिनेट पाठ
इन्जिनियरको ठगीबारे छानबिन गर्न समिति
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इलेक्ट्रिकल इन्जिनियरिङ विभागका अधिकृत तेजनारायण साहले विद्युत् महसुल उठाई ठगी गरेको आरोपबारे छानबिन गर्न समिति गठन गरिएको छ।
Whatsapp
सर्दु जलाधारको अतिक्रमित जग्गा फिर्ता हुने
समाज
Clock ११ माघ २०७६ | ८ मिनेट पाठ
सर्दु जलाधारको अतिक्रमित जग्गा फिर्ता हुने
सरकारी, सार्वजनिक र गुठी जग्गा संरक्षणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णयसँगै भूमाफियाले कब्जा जमाएको धरानको सर्दु जलाधार क्षेत्रको जग्गा पनि सरकारको नाममा आउने भएको छ।
Whatsapp
चिकित्सकको खबरदारी धर्ना
शिक्षा
Clock २४ पौष २०७६ | ५ मिनेट पाठ
चिकित्सकको खबरदारी धर्ना
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ४३औं सिनेट बैठक नजिकिँदै गर्दा यहाँका फ्याकल्टी चिकित्सकहरूले विभिन्न माग राखेर दबाबमूलक खबरदारी धर्ना सुरु गरेका छन्।
Whatsapp
इन्जिनियरिङ उत्तीर्ण काउन्सिलबाट वञ्चित
शिक्षा
Clock २२ पौष २०७६ | ५ मिनेट पाठ
इन्जिनियरिङ उत्तीर्ण काउन्सिलबाट वञ्चित
इन्जिनियरिङ अध्ययन संस्थानअन्र्तगतको धरान–८ स्थित पूर्वाञ्चल क्याम्पसको इलेक्ट्रिकल उत्तीर्ण विद्यार्थीहरू नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता हुन पाएका छैनन्।
Whatsapp
माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद
राजनीति
Clock ०७ पौष २०७६ | ३ मिनेट पाठ
माओवादीले लुकाएको एसएमजी र १० हजार थान गोली बरामद
सुनसरीको बराहक्षेत्र नगरपालिका ५ (साबिक भरौल गाविस) स्थित तत्कालीन नेकपा माओवादीका कार्यकर्ताको घर परिसरबाट एसएमजी हतियार र १० हजार थान गोली बरामद भएको छ।
Whatsapp
प्रधानमन्त्रीका हातमा प्रमाण
समाज
Clock ०४ पौष २०७६ | ८ मिनेट पाठ
प्रधानमन्त्रीका हातमा प्रमाण
सरकारको नाममा हुनुपर्ने अढाई सय बिघा जग्गा व्यक्तिकै नाममा भएको प्रतिवेदन प्रधानमन्त्री केपी शर्मा ओलीको हातमा परेको छ।
Whatsapp
चार वर्षदेखि दीक्षान्त रोकिँदा विद्यार्थी समस्यामा
शिक्षा
Clock ०३ पौष २०७६ | ९ मिनेट पाठ
चार वर्षदेखि दीक्षान्त रोकिँदा विद्यार्थी समस्यामा
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको दीक्षान्त समारोह चार वर्षयता हुन सकेको छैन। जसका कारण सन् २०१६ यता उत्तर्ण विद्यार्थीले दीक्षित हुन पाएका छैनन्। उनीहरूले प्रतिष्ठानबाट प्रमाणपत्र नपाउ...
Whatsapp
एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ
शिक्षा
Clock २३ मंसिर २०७६ | ७ मिनेट पाठ
एमबिबिएस विद्यार्थी र बैंक कर्मचारी पक्राउ
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको खाताबाट बिनाआधार र बिनाटिप्पणी चेकमार्फत चार लाख ८० हजार रकम झिकिएको विषयमा प्रहरीले प्रतिष्ठानकै दुईजना विद्यार्थी र बैंकका दुईजना कर्मचारी पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस