आफ्नो पनि पुनर्स्थापना हुनुपर्ने माग राखी सयौँ पटक विभिन्न सरकारी निकाय धाइसके यहाँका पीडितहरू। जुन कुरा जिल्ला प्रशासन कार्यालयलाई थाहा नभएको पक्कै हैन।
कार्यपालिका सदस्यलाई जिम्मेवारी थाहा नदिनु भनेको गुमराहमा राख्नु हो। यसरी अन्धकारमा राखिएपछि ऊ अगाडि बढ्छ नै कसरी? यो भनेको सरासर संवैधानिक व्यवस्थाको खिल्ली उडाउनु हो।
वर्गीकरणसहितको किसान परिचयपत्र भूमि, सम्पत्ति, गरिबी, स्वामित्व लगायत धेरै कुरा मापन गर्ने आधार हो। पालिकाहरूले नीति/योजना बनाउँदा यही परिचयपत्र निर्माणका क्रममा सङ्कलित तथ्याङ्कलाई आधार बनाउन सक्छन्।
मुलुकमा सबै भन्दा बढी दलित समुदायको बसोबास भएको मधेस प्रदेशका ९ सय ७० कार्यपालिका सदस्यमध्ये दलित समुदायबाट ३ सय २९ जना छन् तर अपवादबाहेक कोही पनि न आफ्नो भूमिकाबारे जानकार छन् न त सन्तुष्ट नै।
क्यान्सर रोगको रोकथाम र उपचारमा संलग्न काठमाडौं उपत्यकामा सञ्चालित एक मात्र सरकारी अस्पताल भक्तपुर क्यान्सर अस्पतालले रेडियोथेरापी सेवा बन्द गर्ने भएपछि हजारौं क्यान्सरका रोगीलाई मर्का पर्ने भएको छ।
आफ्नै बाबु ३–४ सय बिघाका ठूला जमिनदार। तर उनको सन्तुष्टिको आधार बाबुको सम्पत्ति बन्न सकेन। किसानको हँसिलो मुहार रोजे उनले। त्यसैले जमिनदारविरुद्ध उत्रे, घोषितरूपमै।
हामीकहाँ नेपालीलाई चाहिने जति खाद्यान्न उत्पादन पक्कै हुन्छ तर हामीले आफैँ उत्पादन गरेका खाद्यान्न मिलाएर खान जानेनौँ । त्यसैले सबैले भने जति भात खान नपाउनुलाई हामीले भोकमरीको लालमोहर लगाइदियौँ जबकि य...