पुरातात्विक,सामरिक र धार्मिक दृष्टिले महत्वपूर्ण फुलवारीमा भारतीय भूपू सैनिकका लागि स्थायी पेन्सन क्याम्प बनाउन स्वीकृति दिइएकोमा स्थानीय स्तरमा चर्को विरोध भएको छ। गएको फागुनमा सरकारले फुलबारीमा स्था...
तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किक बक्सिङ च्याम्पियनसिपमा नेपालले ऐतिहासिक सफलता प्राप्त गरेको छ । भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्व गरे...
कपिलवस्तु–२ बाट प्रतिनिधिसभा सदस्यमा चुनाव जितेका बृजेश गुप्ताको यो चौथो विजय हो । तर यी सबै विजय एउटै दलको उम्मेदवारका रुपमा भने भएका होइनन् । २०५६ सालमा विद्युत् प्राधिकरणको इन्जिनियरबाट राजीनामा दि...
रुपन्देही निर्वाचन क्षेत्र नं ३ सिद्धार्थनगर नगरपालिकासहित केही गाउँपालिकालाई जोड्दै बुटवल उपमहानगरपालिकासम्म फैलिएको छ । शुद्धोदन गाउँपालिकाका सबै वडा, बुटवल उपमहानगरपालिकाका १४ देखि १९ वडासम्म, ति...
एमाले स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मालाई कांग्रेस जिल्ला सभापति अब्दुल रज्जाकले गत संविधानसभा चुनावमा रुपन्देही–१ मा झिनो मतले पराजित गरे । रज्जाक अहिले पनि विश्वकर्मालाई पराजित गरेर दोस्रोपल्ट ज...
मधेसका प्रभावशाली नेता हृदयेश त्रिपाठी २०४८ सालदेखि चुनावी मैदानमा छन् । २०४८ सालपछिका तीन चुनावमा मधेस केन्द्रीत नेपाल सद्भावना पार्टीबाट उम्मेदवार बनेका त्रिपाठी पछिल्ला दुई चुनावमा तराई मधेस लोकतान...
किर्ते प्रज्ञापनपत्र बनाई अवैध ढंगले गाडी पास गराएको अभियोगमा भैरहवा भन्सार कार्यालयले भन्सार एजेन्ट जगत दाहाललाई जेल चलान गरेको छ। भन्सार ऐनको दफा ५७ को उपदफा १ अर्न्तगत चोरी पैठारी गर्ने प्रयत्न गर...
एउटै प्रज्ञापनपत्रबाट दुई गाडी छुटेको सार्वजनिक भएको भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्रमा उल्लेख भएभन्दा फरक सामान भन्सार पास भएको खुलेको छ। बिहीबार भैरहवा भन्सार कार्यालयमा प्रज्ञापनपत्र नम्बर ५६...