नगरपालिका र जिल्ला प्रशासनले तत्काल प्रदेश सरकारलाई खबर गरी हेलिकोप्टरमार्फत सुर्खेत अस्पताल पुर्याइयो। उनलाई राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत प्रदेश सरकारको समन्वयमा हेलिकोप्टरबाट उद्धार गर...
निर्माणको जिम्मा पाएको एसी पावर कम्पनीले २०६७ साल चैतमा सरकारसँग सम्झौता गरेको थियो। सम्झौता गरेको १२ वर्ष पुग्दासमेत तिला कर्णाली जलविद्युत् आयोजना अझैसम्म कम्पनीकै कब्जामा रहेको हो।
हुम्लाको सिमकोट गाउँपालिका—८का नर सिंहको ५ वर्षअघि मृत्यु भयो। घरमा ज्यालादारी गरेर परिवार पाल्दै आएका नरको मृत्युपछि घरमा रहेका उनकी पत्नी जसमति सिंह र उनका छोरा धनगिरी सिंहको बिचल्ली भएको छ।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी प्रमुख जयश्वर रिमालले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्दा प्रहरी सचेतना कार्यक्रम प्रभावकारी भएको बताए।
जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख जयश्वर रिमालका अनुसार ९ वटै स्थानीय तहमा २६ वटा प्रहरी टोलीद्वारा जिल्लाभर एकमुष्ठ घरेलु मदिरा नष्ठ गरिएको हाे।