कालिकोटको महावै गाउपालिका– २ मा सवारीसाधन पुगेका छन्। अघिल्लो स्थानीय सरकारले अलपत्र अवस्थामा छोडेको सडक अहिले ट्र्याक खोल्ने काम भएपछि सवारीसाधन पुगेका हुन्।
मंगलबार जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय र जिल्ला अस्पताल कालिकोटलाई आगामी दिनमा परम्परागत कुरीति कुसंस्कारको रुपमा रहेको बालविवाह न्युनीकरणमा अझै सक्रिय हुदै प्रभावकारी कानून कार्यान्वय...
मान्म—केहि वर्षअघिसम्म अस्पतालमा आउँदा समेत गर्भवती र विभिन्न समस्या हुने बिरामीले भिडियो एक्सरे गर्न निजी क्लिनिक वा जिल्ला अस्पताल मान्म पुग्नुपर्ने अवस्था थियो।
भौतिक विकासको पूर्वाधारका दृष्टिले पछाडि परेको कालिकोट जिल्ला पछिल्लो समय जलविद्युत्को ‘हब’ (केन्द्र) बन्दैछ। कालिकोटमा जलविद्युतका क्षेत्रमा करिव ९२ अर्ब रूपैयाँ लगानी गर्ने तयारी भएको छ।