बागेश्वरी असल शासन क्लब नेपाल शाखा कालिकोटको आयोजनामा भएको कार्यक्रममा सञ्चारकर्मी,बास नेपालका सदस्य तथा स्थानीय नागरिकहरूले नेपाली टोपी लगाएर कार्यक्रम गरेका हुन्।
कालिकोटको खाँडाचक्र नगरपालिकाले समयमै भुक्तानी नदिँदा आफुले मुद्दा खेप्नु परेको बरातु–बदालकोट सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष धीर बहादुर शाहीले बताएका छन्।