लगानी जुटाउन नसक्दा दुई वर्ष अघि नै विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार भएको ४ सय ८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना निर्माणको काम अघि बढ्न सकेको छैन्।
कालिकोट जिल्लामै पहिलो पटक ‘स्लो बाइक रेस’ भएको छ। कर्णाली कला तथा सांस्कृतिक जर्गेना केन्द्र कालिकोटको आयोजनामा शनिवार सदरमुकाम मान्मको खुल्ला मन्चमा ‘स्लो बाइक रेस’ कार्यक्रम भएको हो।
बुधबार बिहान खाना पकाउने क्रममा प्रेसर कुकर पड्किँदा घाइते ४२ वर्षीया हरिशोभा परियार, १० वर्षीय छोरा गणेश परियार र हरिशोभाका देवरका छोरा १० वर्षीय लोकेन्द्र परियार घाइते भएका थिए।
नेकपा एमाले र नेकपा एकीकृत समाजवादी निकट अनेरास्ववियुले शाहीमाथि छानविन माग गर्दै नगरपालिकाको कार्यालय र जिल्ला प्रशासन कार्यालय कालिकोटमा ज्ञापन पत्र बुझाएका छन्।