ललित विष्ट ललित विष्ट
कानुनको कार्यान्वयन नहुँदा रोकिएन बालविवाह
समाज
Clock ०६ पौष २०७९ | २ मिनेट पाठ
कानुनको कार्यान्वयन नहुँदा रोकिएन बालविवाह
बालविवाह न्यूनीकरण गर्नका लागि बनेका ऐन, कानुनहरू प्रभावकारी नहुँदा समाजका कुसंस्कार, कुरीतिको रुपमा रहेको बालविवाहको अन्त्य हुन सकेको छैन्।
Whatsapp
भागबण्डा मिलाउँदा श्रीमतीलाई जागिर
समाज
Clock ०६ पौष २०७९ | ३ मिनेट पाठ
भागबण्डा मिलाउँदा श्रीमतीलाई जागिर
कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिकाले भागबण्डामा कर्मचारी राख्ने गरेको रहस्य खुलेको छ।
Whatsapp
प्रहरी कार्यालयमा अध्ययन कक्ष
समाज
Clock ०५ पौष २०७९ | १ मिनेट पाठ
प्रहरी कार्यालयमा अध्ययन कक्ष
प्रहरी र थुनुवामा सकारात्मक सोचको विकास गर्न, पढ्ने बानी बसाल्न प्रहरी कार्यालय कालिकोटमा अध्ययन कक्ष सुरु गरिएको छ।
Whatsapp
कालिकोटमा भेटियो चितुवा
समाज
Clock ०४ पौष २०७९ | १ मिनेट पाठ
कालिकोटमा भेटियो चितुवा
चोरी सिकारी,बासस्थानको अभावका कारण लोप हुने अवस्थामा पुगेका चितुवा अहिले छिटपुट रुपमा कालिकोटका जङ्गलमा देखिन थालेका हुन्।
Whatsapp
कर्मचारी विहीन पालिका
समाज
Clock ०२ पौष २०७९ | १ मिनेट पाठ
कर्मचारी विहीन पालिका
कालिकोटका स्थानीय तह कर्मचारी विहीन भएका छन्। पालिकामा लेखापाल र प्रमुख प्रशासकीय अधिकृत नहुँदा नागरिकले सास्ती भोग्नु परेको छ।
Whatsapp
देखिनै छोडे डोको, डालो, थुन्से  र भकारी
समाज
Clock ०२ पौष २०७९ | २ मिनेट पाठ
देखिनै छोडे डोको, डालो, थुन्से र भकारी
केहीवर्ष अघिसम्म गाउँघरमा कृषिकर्म तथा सुरक्षित खाद्यान्न भण्डारणका लागि प्रयोग गरिने यी सामग्री पछिल्लो समय लोप हुँदै गएका हुन्।
Whatsapp
दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला
समाज
Clock २८ मंसिर २०७९ | १ मिनेट पाठ
दुर्घटनामा परी बेपत्ता भएका दुई जनाको शव फेला
कालिकोटको सान्नी त्रिवेणी गाउँपालिका–१ स्थित कर्णाली नदिमा फुकोट जलविद्युत आयोजनाको जेसीबी दुर्घटना हुँदा बेपत्ता भएका तीनमध्ये दुई जनाको शव फेला परेको छ।
Whatsapp
धमाधम बन्दै कोटवाडा विमानस्थल (फोटो फिचर)
फोटो फिचर
Clock २५ मंसिर २०७९ | १ मिनेट पाठ
धमाधम बन्दै कोटवाडा विमानस्थल (फोटो फिचर)
नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गको अहिले कालोपत्रेको काम सुरु भइरहेको छ।
Whatsapp
स्वास्थ्य बिमा गर्दै महावै
स्वास्थ्य
Clock २५ मंसिर २०७९ | २ मिनेट पाठ
स्वास्थ्य बिमा गर्दै महावै
गाउँपालिकाले स्थानीय तह निर्वाचनमा जनप्रतिनिधि निर्वाचित भएपछि नागरिकहरूको स्वास्थ्य बिमालाई पहिलो प्राथामिकतामा राख्ने प्रतिबद्धता जनाएको थियो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस