कालिकोटको फुकोट जलविद्युत् आयोजनामा काम गरिरहेको डोजर दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ भने ३ जना बेपत्ता भएका छन्। दुर्घटनामा अन्य ३ जना घाइते भएका छन्।
इन्सेक, मानवअधिकार रक्षक जिल्ला सञ्जाल कालिकोट र पत्रकारहरूको सहभागितामा मंगलबार जिल्ला सदरमुकाम मान्ममा आयोजित कार्यक्रममा प्रतिवेदन सार्वजनिक गरिएको हो।
यो बर्ष नुन ढुवानीको जिम्मा लिएको नमुना ढुवानी सेवाले ३ हजार ५ सय क्विन्टल नुन ढुवानी गर्नुपर्नेमा ३ सय ५५ क्विन्टल मात्र ढुवानी गरेको डिपोका कर्मचारी लालबहादुर बमले जानकारी दिए।