जिल्लाको शुभकालिका गाउँपालिका जोड्ने सडक गत जेठवाट सञ्चालनमा आएको छैन। स्थानीय चुनावका बेला जसोतसो राजनीतिक दलले आफैं मर्मत गरेर चुनाव प्रचार सम्म गरे। तर चुनावको परिणाम आए यता सडकमा गाडी चलेका छैनन्।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत जवानसिहं बमद्वारा हस्ताक्षरित पत्रमा कार्यपालिकाको निर्णय अनुसार सूचना प्रकाशन भएको दिनदेखि ४५ दिनभित्र घर टहरा हटाउन भनिएको छ। नगरप्रमुख धर्मराज शाहीले सूचना गरी प्र...
जुम्लाकै ठूलो ताल तर पूर्वाधार अभावले पहिचान हुन नसकेको गिडिदहको वास्तविक अवस्था र पर्यटकीय प्रवर्द्धन गर्न तातोपानी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, इञ्जिनियरहरु, स्थानीय तथा पत्रकारहरुको टोली पुग...
‘विगतमा विद्यालयमा महिनावारी हुँदा प्याड माग्न सकिँदैन थियो। अब कार्ड हातमा हुन्छ। मेशिनबाट एटिम प्रयोग गरेर पैसा निकाले जस्तै प्याड निकालिन्छ। जसले विद्यालय नियमित आउँन सहज हुन्छ।’
ठेकेदार तारामान कठायतले पनि केही ठाउँका काम अन्तिम चरणमा पुर्याएको बताए। धेरै जसो ठेक्कामा वर्षातको कारण देखाउँदै काम नगरेको पाइएपछि तुरुन्त सक्न निर्देशन समेत गरिएको छ।
‘गत फागुनमा विद्यालय नियमित भए। त्यस यता पाँच महिनासम्म लगातार विद्यालय सञ्चालन गरेपछि बल्ल भर्ना भएका विद्यार्थी संख्याको ८० देखि ९० प्रतिसत सहभागी हुन थालेका छन्। शिक्षक शाहीले भने ‘आफ्नो हिउँदमा वि...