विद्यालय बाहिर रहेका किशोर किशोरीहरुका लागि शिक्षा र जीवन उपयोगी सिपमा अवसर (ईलोशा) परियोजना अन्तर्ग समाज जागरण केन्द्र (स्याक) नेपालको आयोजना तथा युनिसेफको सहयोगमा तालिम सुरु गरिएको छ।
तामझामका साथ कामसुरु गरेको पालिकाले सडक निर्माण,विद्यालय,खानेपानी योजना लगायतका काममा सुरुमा करिब ३ सय जनासदस्य कार्यदलमा राखेपनि अहिले भने कार्यदलमा एकजना पनि सदस्य छैनन्।
बजार क्षेत्रको अधिकांश फोहोर ओक्डेनि क्षेत्रमा फाल्नाले सियालाका स्थानीयको खानेपानी मुहान समेत दुषित हुनुका साथै स्थानीयलालाई दुर्गन्धले आवत–जावत गर्न समेत समस्या हुने गरेको स्थानीयले बताएका छन्।
कालिकोट जिल्लामा उत्पादन हुने स्याउ बजार पुर्याउन निकै समस्या हुदै आएको छ। जिल्लाको तिलागुफा र रास्कोट नगरपालिकाका साथै पलाँता,महावै र पचालझना गाउँपालिकामा उत्पादन हुने स्याउ सडक नहुँदा बजारसम्म पुर...
नेकपा एमाले कालिकोटका पार्टी कार्यालय सचिव दानबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको छ। पत्रकार कालिबहादुर मल्ललाई फोन गरेर श्रीमती कुटपिट बारेमा समाचार किन लेखेको भन्दै गर्धन छिनाली दिने धम्की दिएको उज...
कर्णाली राजमार्गको सुर्खेत,जुम्ला खण्ड अन्तर्गत पर्ने जिल्ला सदरमुकाम नजिकैको सुनारखोलाले सडक सञ्चालनमा आए यता लाखौं यात्रुलाई दुख्ख दिइसकेको हो। दिउँसो १ बजेदेखि अबरुद्ध सडक ६ बजेसम्म पनि नखुलेको कार...
आर्थिक वर्ष २०७८/०७९ मा नगरपालिकाका भित्रका विद्यालयहरुलाई वितरण गर्नका लागि खाँडाचक्र नगरपालिकाको स्वास्थ्य शाखाले खरिद गरेको सेनेटरी प्याडमा ३ लाख १० हजार ७ सय ५० रुपैयाँ घोटाला भएकोे हो।
कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।