धनपुराको घरमा अहिले आमा बुबा, तीन दाजुभाइ र दुई बहिनी गरी सात जनाको परिवार छ। धनपुराका बुवा भने भारतको उत्ताखण्डमा, ज्याला मजदुरी गरी परिवारलाई छाक टार्ने जोहो गर्छन्। तर केही बालबालिकाको लागि भने नेप...
नेपाल कम्युनिष्ट पार्टी (माओवादी र समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा र नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा नेकपा (एमाले) मा प्रवेश गरेका छन्।
कर्णाली करिडोरको कुल ६ सय ८२ किलोमिटर भएपनि कालिकोटको खुलालुदेखि हिल्सासम्मको २ सय ६९ किलोमिटर सडक निर्माण गर्न निक्कै कठिन रहेको छ। यो सडको हिल्सा,हुम्ला खण्डको ६ किलोमिटर ट्रयाक खुल्न बाँकी रहेको छ।
कालिकोट जिल्लाको मान्म बजार क्षेत्रमा जडान गरिएका सीसी क्यामेराहरूको संरक्षण नहुँदा प्रयोगविहिन अवस्थामा छन्। शान्ति सुरक्षा कायम गरी अपराध नियन्त्रणमा सघाउ पुर्याउने उद्देश्यले आर्थिक वर्ष २०७६/२०७७...
नेपालकै अग्लो दाबी गरिएको कालिकोटको पचाल झरना ओझेलमा परेको छ। नेपाल पर्यटन बोर्डमा अभिलेख नगरिँदा नेपालकै अग्लो दाबी गरिएको चर्चित झरना ओझेलमा परेको हो।
‘त्यसमा ५० प्रतिशत परिमाण घटाउँदा नौ हजार मेट्रिकटन स्याउप्रति केजी रुपैयाँ ५५ का दरले बाहिर निर्यात हुँदा जुम्लालाई करिब रुपैयाँ ५० करोड आम्दानी हुन्छ।’, उनले भने, ‘तत्कालै शीत भण्डारको व्यवस्था नहुँ...