घाइते चौधरीको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ। उनको खुट्टा तथा शरीरका विभिन्न भागमा चोटपटक रहेको प्रहरीले जनाएको छ। घटनाका बारेमा अनुसन्धान सुरु थालेको प्रहरीले जनाएको छ। त्यस्तै,...
विराटनगरबाट भारतको जोगबनीतर्फ जाँदै गर्दा सीमा नजिक चेक गर्दा ३ केजी गाँजासहित २ जनालाई पक्राउ गरेको सशस्त्र प्रहरी बल मोरङ प्रमुख एसपी राजकुमार लामिछानेले जानकारी दिए।
चार दिनदेखि सडकमा रोकेर राखेको ना ३ ख ४७४३ नम्बरको कन्टेनरको अगाडिको सिटमा शव भेटिएका पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ। कन्टेनरको ढोकाभित्रबाट लक गरेको अवस्थामा शव फेला परेको थियो।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार उक्त वस्तुको रिपोर्ट ‘नेगेटिभ’ आएको हो। रिपोर्ट आएसँगै उक्त वस्तु युरेनियम नभई अन्य वस्तु भएको र पक्राउ परेकाहरुले युरेनियम भनेर नक्कली वस्तु बिक्री...
मृतक वृद्धा बोल्न र सुन्न सक्दैन थिइन्। यसअघि पनि प्रायः घर छाडेर बेपत्ता हुने गरेकी थिइन्। बेपत्ता भएकी वृद्धाको खोजी गर्ने क्रममा सडेर दुर्गन्धित र किरा परेको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको...
मोरङको पथरीशनिश्चरे नगरपालिले खोला ठेक्का लिएको कम्पनीलाई घाटा लागेको भन्दै रकम फिर्ता दिने निर्णय विवादमा परेको छ। नगरपालिकाले गत असार १० गते नगरसभाबाट पास गरेर ठेकेदारलाई घाटा लागेको जनाउँदै रकम फिर...
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ६२ जना कोराना भाइरसका संक्रमित थपिएका छन्। संक्रमित हुनेमा २५ जना महिला र २७ जना पुरुष रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
प्लाष्टिकमा प्याक गरी सिटी सफारीमा राखेर पश्चिमबाट पूर्वतर्फ लैजाँदै गरेको अवस्थामा ६१ किलोग्राम गाँजा बरामद भएको १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए। उनका अनुसार...