जिल्ला समन्वय समिति मोरङको निर्वाचन कार्य तालिका मंगलबार सार्वजनिक गरिएको छ। जेष्ठ ३१ गते हुने निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयले कार्य तालिका सार्वजनिक गरेको हो।
विराटनगरस्थित कोसी अस्पतालमा उपचारका क्रममा एक जना पुरुषको एक महिना अघि मृत्यु भएको थियो। मृत्यु भएको एक महिनापछि आफन्त र परिवारका सदस्य सम्पर्कमा आएसँगै मृतकको पहिचान खुलेको हो।