लेटाङ नगरपालिका क्षेत्रमा सोमबार बिहानदेखि लागु हुने गरी कर्फ्यूआदेश जारी भएको छ। आइतबार लेटाङ–५ मा भएको झडपपछि उत्पन्न तनाव हुँदा एकजना महिला प्रहरी उर्मिला श्रेष्ठको मृत्यु भएको थियाे।
विद्यालय तनावग्रस्त हुँदा स्थिति नियन्त्रण गर्न गएको प्रहरी र आन्दोलनकारीबीच झडपमा महिला प्रहरी गम्भीर घाइते भएकी छन् । उनको अवस्थाबारे राती अबेरसम्म प्रहरीले पुष्टि गरेको छैन।
सुन्दरहरैँचा नगरपालिका–७ कि १८ महिने नाबालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा पक्राउ परेलाई कडा कारबाहीको माग गर्ने आन्दोलनकारीलाई प्रहरीले पक्राउ गरेको छ।
फागुन २७ गते शुक्रबार साँझ साढे ५ बजेसम्म आमाकै काखमा खैल्दै गरेकी बालिकामाथि कल्पनासमेत गर्न नसकिने क्रुर घटना भयो। भर्खरै बामे सर्न थालेकी अबोध बालिकामाथि चिनेजानेकै व्यक्तिबाट यस्तो बर्बरतापूर्ण व्...