चुमन बस्नेत चुमन बस्नेत
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
स्वास्थ्य
Clock १८ फागुन २०७८ | १ मिनेट पाठ
प्रदेश १ मा ३५ जनामा कोरोना संक्रमण
३ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ३३ र २ सय ३७ जनाको एन्टिजेन परीक्षण गर्दा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
Whatsapp
टिपरको ठक्करबाट एक युवकको मृत्यु
समाज
Clock १६ फागुन २०७८ | १ मिनेट पाठ
टिपरको ठक्करबाट एक युवकको मृत्यु
मोतिपुर–तेतरिया सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिका–४ मा सोमबार भएको सवारी दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ।
Whatsapp
बालिकाको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक
समाज
Clock १५ फागुन २०७८ | २ मिनेट पाठ
बालिकाको बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक
मोरङको लेटाङ नगरपालिका–८ की १२ वर्षीय एक बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ।
Whatsapp
दिब्य ज्योतीमा जलबिन्दुको उपचार सुरु
स्वास्थ्य
Clock १५ फागुन २०७८ | १ मिनेट पाठ
दिब्य ज्योतीमा जलबिन्दुको उपचार सुरु
अत्याधुनिक उपकरणसहित आँखाको रोग ‘जलबिन्दु’को उपचार सेवा विराटनगरस्थित दिब्य ज्योती अस्पतालले सुरु गरेको छ।
Whatsapp
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
समाज
Clock १५ फागुन २०७८ | १ मिनेट पाठ
मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु
विराटनगर–विराट चोक सडक खण्डअन्तर्गत ग्रामथान गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एक जना साइकल यात्रीको मृत्यु भएको छ।
Whatsapp
सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा
समाज
Clock १४ फागुन २०७८ | २ मिनेट पाठ
सप्तकोसी बैंक घोटला: सिइओसहित ३ थुनामा १ जना धरौटीमा रिहा
सप्तकोसी बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)सहित ३ जना कर्मचारीलाई थुनामा राखेर मुद्दाको पुर्पक्ष गर्न अदालतले शुक्रबार आदेश दिएको छ।
Whatsapp
उप्रेतीको ‘नजरभित्र’ मुक्तक संग्रह विमोचन
कला/साहित्य
Clock १४ फागुन २०७८ | १ मिनेट पाठ
उप्रेतीको ‘नजरभित्र’ मुक्तक संग्रह विमोचन
मुक्तककार अम्बिका खरेल उप्रेतीद्वारा लिखित ‘नजरभित्र’ मुक्तक संग्रह शनिबार विराटनगरमा आयोजित कार्यक्रममा विमोचन गरिएको छ।
Whatsapp
एक बालिकासहित तीन जनाको शव फेला
समाज
Clock १३ फागुन २०७८ | ३ मिनेट पाठ
एक बालिकासहित तीन जनाको शव फेला
मोरङको छुट्टा-छुट्टै ३ स्थानमा शुक्रबार मात्रै प्रहरीले एक बालिकासहित ३ जनाको शव फेला पारेको छ।
Whatsapp
भारतीय नक्कली नोटसहित तीन जना पक्राउ
समाज
Clock १३ फागुन २०७८ | १ मिनेट पाठ
भारतीय नक्कली नोटसहित तीन जना पक्राउ
भारतीय नागरिक तीन जनालाई विराटनगर महानगरपालिका–१३ बाट नक्कली नोटसहित प्रहरीले शुक्रबार पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस