मोरङको छुट्टा–छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ। विराटनगर–रंगेली सडक खण्डअन्तर्गत धनपालथान गाउँपालिका–३ मोरियापुलमा बसको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ।
खेलको म्यान अफ द म्याच हिमालयनका संजित राईले नगद ५ हजार ५ सय रुपैयाँ पाए। उत्कृष्ट गोलरक्षक किशोर गिरी, एन्जलगुरुङ उत्कृष्ट डिफेन्स, उत्कृष्ट फरवाड मुतुम्बा र उत्कृष्ट प्रशिक्षक युगलकिशोर राईले जनही १...
बेलबारीमा जारी चौथो बेलाबारी गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा काठमाडौंको सशस्त्र प्रहरी बलको एपिएफ क्लब पुगेको छ। बुधबार एपिएफले उपाधि जितका लागि हिमालयन शेर्पासँग खेल्ने छ।
विराटनगर महानगरपालिकाको तर्फबाट आइतबार मेयर भीम पराजुलीले विराटनगर–१ स्थित धर्मशाला चोकमा बाढीले बगाएर निधन भएको कामतको घरैमा पुगेर उनका बुवा बैजनाथ कामतलाई किरिया खर्चका लागि ५० हजारको चेक प्रदान गरे...