दुर्घटनामा गम्भीर घाइते भएकी उनको उपचारका क्रममा बुढीगंगास्थित विराट शिक्षण अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए। मृत्यसहित अन्य तीन कारमा सवार रहेका थिए।
‘डि’ लाइसेन्सका लागि ३७ जनाको सहभागिता रहेको छ। मोरङबाट २७, खोटाङबाट २, धनकुटाबाट २, इलाम, ताप्लेजुङ, सुनसरी, तेह्रथुम, काठमाडौँं र उदयपुरबाट १–१ जनाको सहभागिता रहेको बताइएको छ।
१ हजार २ सय ३० जनाको पिसिआर परीक्षण गर्दा २ सय ८२ र ५ सय ३५ जनाको एन्टिजेन परीक्षण गर्दा १ सय ८ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।