चुमन बस्नेत चुमन बस्नेत
तस्करी गरिएको औषधि बरामद
समाज
Clock २७ भदौ २०७८ | १ मिनेट पाठ
तस्करी गरिएको औषधि बरामद
भन्सार छली गरेर अवैध रूपमा ल्याइएको औषधि नेपाल–भारत सीमा क्षेत्रअन्तर्गत विराटनगर–१६ रानी दक्षिण गेटको शौचालय पछाडिबाट बरामद गरिएको सशस्त्र प्रहरी बल मोरङका प्रमुख एसपी तीर्थ पौडेलले बताए।
Whatsapp
संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक
समाज
Clock २७ भदौ २०७८ | २ मिनेट पाठ
संखुवासभा सामूहिक हत्या प्रकरण : आरोपित लोकबहादुर सार्वजनिक
भदौ २१ गते सोमबार एकै परिवारका ६ जनाको सामुहिक हत्यामा संलग्न भएको आरोपमा मृतक परिवारका नाति नाता पर्ने साही ठाउँका २५ वर्षीय लोकबहादुर कार्कीलाई प्रहरीले सार्वजनिक गरेको छ।
Whatsapp
संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ
समाज
Clock २७ भदौ २०७८ | ३ मिनेट पाठ
संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
Whatsapp
संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ
समाज
Clock २६ भदौ २०७८ | ३ मिनेट पाठ
संखुवासभा हत्या प्रकरणः नाति पर्ने एक जना पक्राउ
संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोला गाउँमा भएको हत्या प्रकरणमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
प्रेमीको लिङ्ग काटिदिएपछि. . .
समाज
Clock २४ भदौ २०७८ | २ मिनेट पाठ
प्रेमीको लिङ्ग काटिदिएपछि. . .
विराटनगर–१५ रानीस्थित होटल मकालुमा उक्त घटना भएको हो। सुनसरी घर भई विराटनगरमा डेरा गरी बस्दै आएकी २८ वर्षीय प्रेमिकाले २७ वर्षीय प्रेमीको लिङ्ग काटिदिएको मोरङ प्रहरीले जनाएको छ।
Whatsapp
कारागारका बन्दीको मृत्यु
समाज
Clock २४ भदौ २०७८ | १ मिनेट पाठ
कारागारका बन्दीको मृत्यु
जबरजस्ती करणी मुद्दामा असार ७ गते मोरङ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो। उनी अदालतको आदेशपछि मोरङ कारागारमा बन्दी जीवन बिताइरहेको पोखरेलले जानकारी दिए।
Whatsapp
गाँजासहित तीनजना पक्राउ
समाज
Clock २३ भदौ २०७८ | १ मिनेट पाठ
गाँजासहित तीनजना पक्राउ
बेलाबारी नगरपालिका–१ का ३५ वर्षीय सन्तोष राई, सोही ठाउँका ३० वर्षीय ज्ञानुराज राई र धनकुटा सहिदभूमि गाउँपालिका–३ का २८ वर्षीय महेश्वर राईलाई लागूऔषध गाँजासहित पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसप...
Whatsapp
४ सय ३९ जना कोरोना संक्रमित, ४ सय १० जना संक्रमणमुक्त
समाज
Clock २१ भदौ २०७८ | १ मिनेट पाठ
४ सय ३९ जना कोरोना संक्रमित, ४ सय १० जना संक्रमणमुक्त
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४ सय ३९ जना संक्रमित हुँदा ४ सय १० जना संक्रमणमुक्त भएका छन् ।
Whatsapp
बन्दुक र हरिणको सिङसहित एक जना पक्राउ
समाज
Clock २१ भदौ २०७८ | २ मिनेट पाठ
बन्दुक र हरिणको सिङसहित एक जना पक्राउ
मोरङको बेलबारी नगरपालिकाका एक जनालाई वन्यजन्तु हरिणको सिङ र भरुवा बन्दुकसहित प्रहरीले आइतबारसाँझमा पक्राउ गरेको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस